25/12/2025
🎄✨ क्रिसमसको हार्दिक शुभकामना ✨🎄
झिलिमिली बत्तीहरूको उज्यालो,
मायाले सजिएको यो वातावरण,
र शान्तिको अनुभूति दिलाउने क्षणहरू—
क्रिसमस केवल उत्सव होइन,
मनलाई न्यानो बनाउने भावना हो।
यस पावन अवसरमा,
तपाईंको जीवनमा शान्ति, स्वास्थ्य, प्रेम
र स-साना खुसीहरूले ठूलो मुस्कान ल्याओस्।
एक कप न्यानो चिया संगै
प्रियजनसँग बिताएका पलहरू
सुन्दर सम्झनामा बदलिऊन् ☕🤎
Warm wishes, peaceful moments & Christmas joy — from our space to your heart.
🎄✨ Merry Christmas! ✨🎄
“यस क्रिसमस, न्यानोपन र शान्तिको स्वाद यहाँ पाउनुहोस् ☕🎄”chiya.com❤️ ☕️ ☕️ # 🎅🎍🎊