HFO Nepal -Hygienic Food World

HFO Nepal  -Hygienic Food World Hygiene & vegetairan Food Certification Bodies (एचफो नेपाल) को स्थापना भएको हो ।

परिचय ः
परिवर्तन संसारको नियम भए जस्तै, सन्तुलन जीवनको नियम हो । परिवर्तनशील संसार र समाजमा आसिन मानिसले हरेक परिवर्तनको सामना गर्नैपर्छ र जीवनलाई सन्तुलीत ढंगले जीउन जान्नु पर्छ ।
यस संसारका प्रत्येक ब्यक्तिले समाजमा रहेर आफ््नो लागि सुख, शान्ति, आन्नद र स्वस्थ वा निरोगीपन खोज्छ । यी सब प्राप्तिका लागि प्रमुख आवश्यकता हो भोजन । खाना भोक निवारणका लागि मात्रै होईन, मानिसलाई शुद्ध, स्वच्छ, ताजा, सफा

, प्रकृतिक, मिसावट रहित, एवं हाईजेनिक र विशेष गरी शुद्ध शाकाहारी खानाले मात्र राम्रो स्वास्थ लगायत सुख, आन्नद, शान्ति समेत दिन्छ ।
खाना अनुसारको मानिसको बिचार र स्वास्थ्य हुन्छ । बिचार अनुसार बुद्धि र कर्म, त्यस पश्चात फल, साथै राम्रो स्वास्थ वा निरोगीपन ।
मानिसलाई स्वस्थ, करुणमय, सुखी, शान्त, आन्नदीत र समृद्धशाली बनाउनका खानेकुराको नै महत्वपूर्ण भूमिका भएको कारण, स्वच्छ, सफा ताजा, स्वस्थकर, शुद्ध शाकाहारी, हाईजेनिक खाना उपलब्ध गराउन एक स शक्त संस्थाको आवश्यकता भएकोले हामीले प्राकृतिले सजिसजाउ, विश्वको स्वर्ग
नेपालका तर्फबाट यस हाईजेनिक फुड अपरेशन नेपाल नामक कम्पनीको स्थापना गरी राष्टिय तथा
अन्तराष्टिय नीति नियम अनुसार स्वादेश तथा विदेशका सम्बन्धीत निकाय, कम्पनी र संघ संस्थाहरु
संग सहकार्य, हातेमालो गर्दै अगाडी बढीरहेका छौ ।
यस एचफो नेपालले बजारमा रहेका एवं पाईने बिभिन्न खाद्यउद्योग तथा खाद्यसामाग्रीहरु मध्येका योग्य खाद्य र अखाद्य प्रदार्थहरुका विषयमा आम उपभोक्ताहरुमा जनचेतना जागृत गर्दै बिभिन्न खाद्यउद्योग तथा खाद्यसामाग्रीहरुलाई गुणस्तर चेकजाँच गरी खानयोग्य, उपभोग्य खाद्य पदार्थको वैज्ञानिक प्रविधिद्धारा अन्तराष्ट्रिय मापदण्ड अनुसार स्वस्थकर, प्राकृतिक, स्वच्छ, ताजा, सफा, मिसावटरहित (अर्गानिक) प्रमाणित साथै पूर्णशुद्धता (अखाद्य पदार्थरहित) शुद्ध शाकाहारी (भेजिटेरियन) खाद्य सामाग्री प्रमाणित गरी प्रमाण पत्र प्रदान गर्ने कार्य गर्ने जानकारी गराउँदछौ ।
यसका अलावा एचफो नेपालले सम्बन्धीत निकाय र उद्योग, खाद्य सामाग्रीहरुसंग सहकार्य गरी स्वदेशीमा उत्पादित हाईजेनिक, अर्गानिक र शुद्ध शाकाहारी (भेजिटेरियन) गुणस्तर प्रमाणित खाद्य सामाग्रीहरुको स्वदेश तथा विदेशमा प्रचार प्रसार, बजार व्यवस्थापन एवं बिक्रि बितरण कार्य लगायत नेपाली खाद्य उत्पादनलाई विश्व बजारमा पुर्याई नेपाल र नेपालीलाई थप परिचित गराउँनुका साथै प्रकृतिक सौन्र्दयताले धनी, खोलानाला र हिमशिखरहरुको संगालो रहेको नेपाली सुन्दरपर्यटकीय बगैचालाई थप प्रचार प्रसार गरी देशको पर्यटन विकासमा समेत थप टेवा प्रदान गर्ने उद्देश्यले यस हाईजेनिक फुड अपरेशन नेपाल प्रा.लि.

Address

Matatirtha/5
Kathmandu
3170KTM

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97716924127

Alerts

Be the first to know and let us send you an email when HFO Nepal -Hygienic Food World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HFO Nepal -Hygienic Food World:

Share