Dalli ko Achar

Dalli ko Achar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dalli ko Achar, Food & Drink, Kathmandu.

04/08/2026

ग्राहकहरूको समीक्षा नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार। ❤️
Dalliko Babal Buff अचार—स्वाद जसले सबैको मन जितेको छ! 🌶️🥩

15/07/2026

चाउचाउ होस् या भात, स्वाद सधैं डल्लिको अचारको साथ! 🌶️😋

29/05/2026

🔥 हामी फेरि फर्कियौँ — Babaal Buff Achaar फेरि business मा! 😎
खाना होस् या खाजा, स्वाद चाहिँ अब फेरि बाबाल हुने पक्का! 🌶️🔥

02/01/2026

ताजगीको राजा अमला यहाँ!
सिजनको स्वाद लिएर आएको अमला अचार चाख्न नबिर्सनुहोस्! 🥄✨

18/12/2025

अब फेरि फर्कियो स्वादको धमाका! 😋
डल्लिको अचारको नयाँ चिकन अचार ब्याच तपाईंहरू सबैलाई सेवा दिन तयार छ।
#नयाँचिकनअचार #स्वादकोराजा #नेपालीस्वाद

02/12/2025

एकै ब्राण्डमा धेरै स्वाद! Dalliko Achar ले ल्यायो विभिन्न अचारका विकल्पहरू 😍🌶️

23/11/2025

🌶️ झट्का दिने स्वाद, झमझमाउने अनुभूति!
Timur र Lasun मिसिएको यो अचारले मुखमा झमझम, मुटुमा धमधम, अनि खाना खान मनमा धमाकै!
Try it to feel the real spice kick! 🔥

18/11/2025

जिन्दगीमा सबै सम्बन्ध बराबर हुँदैनन्,
केही सम्बन्धले मात्र जीवनमा वास्तविक स्वाद दिन्छन्।
त्यस्तै एउटा सम्बन्ध — Dalliko Achar संगको प्रेम ❤️
बाकी त आउँछन्–जान्छन्, तर यो रहिरहन्छ,
रहन्छ साथमा, स्वादमा र खुसीमा! 🥰🔥
#खुसीकोस्वाद

02/11/2025

बजारमा हल्ला — डल्लिको बफ अचार फर्कियो रे! 😍
झन् मसलेदार, झन् स्वादिलो!
तपाईंको प्लेटमा पुग्न तयार ❤️
#डल्लिकोअचार #नयाँब्याच #खानाप्रेमी

01/11/2025

यो चिसो मौसममा, डल्लिको बबाल बफ अचार ले स्वादको ताप बढाउने पक्का!🔥
दालभातदेखि लिएर चिउरा र सितनसम्म — सबैसँग जम्ने स्वादको धमाका! 😋

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dalli ko Achar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category