घिमिरे किराना पसल डल्लु चागल काठमाडौं

  • Home
  • Nepal
  • Katmandu
  • घिमिरे किराना पसल डल्लु चागल काठमाडौं

घिमिरे किराना पसल डल्लु चागल काठमाडौं online delivery

30/09/2025

दशैं आउछ जान्छ, दशा नआओस,
टिका लाइन्छ खाइन्छ, भाग्य नखाओस,
जमरा लाइन्छ सुख्छ, खुसि नसुकोस
पिंग खेलिन्छ, चुडिन्छ, सम्बन्धको डोरी नचुडोस
२०८२ साल दशैंको शुभकामना
प्रसन्न घिमिरे
तथा
घिमिरे किराना पसल परिवार ।

*बसन्त ऋतुको आगमनसँगै नवीन उल्लास र आशा लिएर आउने "नयाँ वर्ष २०८२" को उपलक्ष्यमा, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घा...
14/04/2025

*बसन्त ऋतुको आगमनसँगै नवीन उल्लास र आशा लिएर आउने "नयाँ वर्ष २०८२" को उपलक्ष्यमा, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकता तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।*
घिमिरे किराना पसल परिवार

हामीकहाँ खाध्यान्न का सम्पुर्ण सामानहरु होलसेल मुल्यमा उपलब्ध छ र होम सर्भिस को पनि ब्यबस्था छ ।      विशेष अफर कृष्णभोग...
31/12/2024

हामीकहाँ खाध्यान्न का सम्पुर्ण सामानहरु होलसेल मुल्यमा उपलब्ध छ र होम सर्भिस को पनि ब्यबस्था छ ।
विशेष अफर कृष्णभोग जीरा चामल मात्र २३००
स्टक सिमित छ

Address

Dallu
Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when घिमिरे किराना पसल डल्लु चागल काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category