अन्जान शहर को एकल यात्री

  • Home
  • अन्जान शहर को एकल यात्री

अन्जान शहर को एकल यात्री 👉🙏बैमानी को धन्दा गर्ने ईमान्दार मान्छे 🙏👈। 🪓⚔️🥷

02/08/2026
01/05/2026

🙏📿२५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण बौद्ध मार्गी लगायत सम्पूर्ण प्राणी जगतमा हार्दिक धार्मिक शुभकामना अर्पण गर्दछु।
भगवान गौतम बुद्धको शान्ति, करुणा र ज्ञानको दिव्य शिक्षाले हामी सबैको जीवनमा प्रकाश छरी, सम्पूर्ण प्राणीप्रति प्रेम, अहिंसा र सद्भाव फैलाउन प्रेरणा मिलोस् भन्ने हार्दिक कामना गर्दछु।
यस पवित्र दिनले सबैको मन, वचन र कर्म शुद्ध बनाओस्, र विश्व शान्तिको मार्ग अझ सुदृढ बनोस्। 🙏

28/03/2026

सके रामेछापमा जन्मनु
नसके रामेछाप पेलि सँग बिहे गर्नु
त्यो पनि नसके रामेछापमा घर बनाउनु
त्यो पनि नसके रामेछापिलेको सङ्गत गर्नु
साथी बनाउनु
त्यो पनि नसके रामेछाप तिर फर्काएर घर बनाउनु
त्यो पनि मिलेन भने कुनै रामेछाप लाई सम्झेर बस्न
तपाई को जीवन सफल हुनेछ।😀😀

30/01/2026

Village 🛖⛺🏕️ view 🫶

Address

03

Website

Alerts

Be the first to know and let us send you an email when अन्जान शहर को एकल यात्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed food & beverage service?

Share