19/09/2026
🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना🇳🇵
हाम्रो संविधान, हाम्रो अधिकार, हाम्रो पहिचान।
एकता, समानता र समृद्धिको बाटोमा सँगै अघि बढौँ ❤️
Express Eats परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक शुभकामना
#संविधानदिवस #नेपाल