25/08/2026
पहाडको ताजा खसीको भाग — अनलाइन बुक गर्नुहोस्! 🐐
नमस्कार टिकाथली र वरपरका साथीहरू 🙏
क्रिन्जला फ्रेस मीट शपमा अब भाग मासु उपलब्ध छ। आफूलाई चाहिने जति भाग बुक गर्नुहोस् |
✅ पहाडी खसी — प्राङ्गारिक तवरले हुर्काइएको
✅ तपाईंकै अगाडि काटिएको, एकदमै ताजा
✅ सफा, राम्रोसँग मिलाएर काटिएको भाग
✅ अग्रिम बुकिङ गर्दा ढुक्क — मासु सकिने चिन्ता छैन
अहिले नै आफ्नो भाग बुक गर्नुहोस् 👇