UsefulTips

UsefulTips Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from UsefulTips, Farm, Lalitpur.

https://www.youtube.com/shorts/jmhpO0fVo4A
10/09/2026

https://www.youtube.com/shorts/jmhpO0fVo4A

हिँडेरै स्मरण शक्ति बढाऔं! 🧠🚶‍♂️के तपाईंलाई थाहा छ?नियमित रूपमा ...

10/09/2026

मुटुको रोग छ ? ध्यान गरौं
मुटुका रोगीहरूले ध्यान साधनाको अभ्यास गर्ने हो भने हृदयघात, मस्तिष्काघात र मर्ने संभावना ५ वर्षमा ४० प्रतिशत कम हुने गर्दछ । स्वीडेनका अनुसन्धानकर्ताहरूले हालै यो तथ्य सार्वजनिक गरेका हुन् । ध्यान साधनाद्वारा तनाव कम भई यस्तो हुने उनीहरू बताउँछन् ।

https://www.youtube.com/shorts/sRZ7EKxSBL8
10/09/2026

https://www.youtube.com/shorts/sRZ7EKxSBL8

मुटुको रोग छ ? ध्यान गरौंमुटुका रोगीहरूले ध्यान साधनाको अभ्यास गर्...

10/09/2026


छालाको हेरचाहको लागि पानी पिउनुस्
गर्मीेको कारण खलखल्ती पसिना बगेको बेला चिसो पानी पिउन पाउँदा कति आनन्द लाग्छ कल्पना गर्नुस् त ।
पानीले शरीर तथा मस्तिष्कलाई स्वस्थ तथा तरोताजा बनाउनुको साथै छालाको सुन्तदरतामा समेत विशेष योगदान पु¥याउने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार सुन्दर र चम्किलो छाला बनाउन दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनु पर्ने हुन्छ । छालाका विशेषज्ञहरू भन्छन् छालामा रहेको कोलेजिनले प्रशस्त पानी प्राप्त गरेपछि मात्रा छाला चम्किलो र कान्तिमय देखिने गर्छ । उनीहरू भन्छन्– “हामीले पिउने पानीको जम्मा १० प्रतिशत पानी मात्र छालाको लागि उपलब्ध रहन्छ । बाँकी ९० प्रतिशत पानी शरीरका अन्य प्रणालीहरूमा खर्च हुने गर्दछ । तसर्थ स्वास्थ र चम्किलो छालाको लागि दैनिक प्रशस्त मात्रामा पानीलगायतका अन्य झोल कुराहरू पिउनु पर्दछ ।”

20/08/2026

Address

Lalitpur
44600

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779861043291

Alerts

Be the first to know and let us send you an email when UsefulTips posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to UsefulTips:

Shortcuts

Share

Category