12/10/2026
घर बिक्रीमा लोकेसन ललितपुर टिकाथली भण्डारी टोलमा तीन आनामा बनेको घर तुरुन्त बिक्रीमा
१३ फिट बाटो सानागाउँ भाटभटेनीबाट ३०० मिटरको दुरीमा रहेको9 ओटा रूम भएको
घर खोजिरहनुभएको छ भने सिधै
सम्पर्क गरियो घरको जानकारी लिन सक्नुहुनेछ।
986-2977794
घरको मूल्य २ करोड ८० लाख यसमा पनि केही मिलाउन सकिने