16/05/2026
यस चाङ्गाथली खानेपानीबाट नियमित वितरण गरिरहेको पानी घट्न गई डिप बोरिङ मर्मत गर्नुपर्ने भएकाले आज मिति २०८३ साल जेठ २ गतेबाट मर्मतका लागि ३, ४ दिन बन्द हुने भएकाले सम्पूर्ण ग्राहाक वर्गमा यो सूचना सूचित गरिन्छ। मर्मत पश्चात नियमित पानी वितरण गरिने जानकारी गरिन्छ।