28/03/2026
गज्जबको मोमो अब बालकुमारीमा 🔥
बालकुमारीमा अब स्वादको नयाँ ठेगाना!
CCRC College भन्दा अगाडि, बेरोजगार चियावालाको ठीक अगाडि—
भेज, चिकेन र बफ मोमो (Steam, Fried, Chilli, Kothey) सबै एउटै ठाउँमा।
आजै आउनुहोस् र असली स्वाद अनुभव गर्नुहोस्।