Omisha Greenleaf

Omisha Greenleaf Green health, Natural wellness �

07/01/2026

नेपालको शुद्ध प्रकृतिले हामीलाई दिएको अमूल्य उपहार—जडीबुटी 🌿आजको व्यस्त जीवनशैली, प्रदूषण र अस्वस्थ खानपानका कारण हाम्रो शरीरलाई प्राकृतिक सहयोग आवश्यक छ।Omisha Gremandu ले ल्याएको छ नेपालमै पाइने शुद्ध, प्राकृतिक र आयुर्वेदिक जडीबुटीहरू—जस्तै तुलसी, अश्वगन्धा, चिया सिड्स, मोरिंगा पाउडर तथा अन्य उपयोगी जडीबुटीहरू।हाम्रा उत्पादनहरू:✔️ १००% प्राकृतिक✔️ केमिकल रहित✔️ आयुर्वेदमा आधारित✔️ स्वास्थ्यलाई ध्यानमा राखेर छनोट गरिएकायदि तपाईं पनि स्वस्थ, सन्तुलित र प्राकृतिक जीवनशैली अपनाउन चाहनुहुन्छ भने,Omisha Gremandu तपाईंको सही छनोट हो।📩 आजै सम्पर्क गर्नुहोस्🌿 प्रकृतिको शक्ति, तपाईंको स्वास्थ्यका लागि

25/12/2025

🌺 घण्टीफूल (Hibiscus) — सुन्दर देखिने मात्र होइन, स्वास्थ्यका लागि पनि भरपर्दो प्राकृतिक उपाय 🌿पेट भारी हुने, ग्यास जम्ने वा कब्जियतको समस्या धेरै नेपालीले भोग्ने समस्या हो 😔घण्टीफूलबाट बनाइने चिया वा शरबतले पाचन प्रणालीलाई सुधार गर्न, शरीर डिटक्स गर्न र दिनभरि हल्कापन महसुस गराउन मद्दत गर्छ ✨यसले ब्लड प्रेसर सन्तुलनमा राख्न, रगतको गुणस्तर सुधार गर्न र थकान कम गर्न पनि सहयोग पुर्‍याउँछ 💚रासायनिक औषधिभन्दा प्राकृतिक विकल्प रोज्नेहरूका लागि — सानो बानी, ठूलो फाइदा 🌿 🌺

14/12/2025

आजको व्यस्त जीवनशैलीमा
तनाव, थकान र निद्राको समस्या सामान्य बन्दै गएको छ।

त्यसैले हामी ल्याएका छौं
नेपालको हिमाली क्षेत्रबाट प्राप्त, शुद्ध अश्वगन्धा 🌿🇳🇵

अश्वगन्धाले
✨ मानसिक तनाव कम गर्न
✨ शक्ति र ऊर्जा बढाउन
✨ राम्रो निद्रामा सहयोग गर्न
✨ समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।

कुनै हानिकारक पदार्थ बिना,
शुद्ध र प्राकृतिक रूपमा तयार गरिएको।
उचित मूल्यमा उपलब्ध, किनकि स्वस्थ रहन सबैलाई अधिकार छ 🤍

📩 थप जानकारी वा अर्डरका लागि DM गर्नुहोस्।
#अश्वगन्धा #नेपालबाटशुद्ध #हिमालीजडीबुटी #नेपालीउत्पादन #प्राकृतिकस्वास्थ्य #आयुर्वेदिकजडीबुटी
#तनावबाटमुक्ति #स्वस्थजीवन #हर्बलनेपाल

07/12/2025

"शरीरमा लगातार थकान? Energy कम? Focus हराएको जस्तो लाग्छ?अब अपनाउनुहोस् Himalayan शुद्ध सिलाजित — 100% प्राकृतिक शक्तिशाली जडीबुटी 💛✨✔ ऊर्जा बढाउँछ ⚡✔ इम्युनिटी बलियो बनाउँछ 🛡️✔ Stress कम गर्छ 😌✔ Focus र memory सुधार्छ 🧠✔ हड्डी–जोर्नी मजबूत बनाउँछ 🦴✔ छालालाई glowing र स्वस्थ बनाउँछ ✨✔ शरीरलाई भित्रैबाट डिटक्स गर्छ 🌿ध्यान दिनुहोस् ❗नक्कली, रसायन मिसिएको सिलाजित किनेर स्वास्थ्य बिगार्नुहुँदैन।हामीसँग उपलब्ध छ शुद्ध, सुरक्षित, परीक्षण गरिएको Himalayan Shilajit मात्र 💯अर्डर गर्न वा जानकारीका लागि📩 DM गर्नुहोस् हामी Best Price मा बनाउँछौं सेवा प्रदान 💛"

04/12/2025

🌿 Yarsagumba-Nature’s Miracle Herb 🌿. 💪 Boosts Energy & Stamina
Stay active and perform at your best🛡️ Enhances Immunity -Strengthen your body naturally🧠 Supports Mental Clarity & Focus – Feel sharper and more alert❤️ Improves Heart Health – Helps maintain a healthy circulatory system✨ Anti-Aging & Vitality – Promotes overall wellness and longevity⚡ Natural Libido Booster – Traditionally used for vitality🌱 Pure & Authentic – Carefully harvested for the best quality📲 Order now and experience the natural power of Yarsagumba at the best price!
To order contact: 9765013393 #

🌿  Powder🍀मोरिङ्गाको फाइदाहरू✅ प्रेसर तथा सुगरको समस्यालाई रोकथाम✅ हृदयघातबाट बचाउने✅ अनुहार र छला GLOW बढाउने✅ क्यान्सर...
03/12/2025

🌿 Powder
🍀मोरिङ्गाको फाइदाहरू
✅ प्रेसर तथा सुगरको समस्यालाई रोकथाम
✅ हृदयघातबाट बचाउने
✅ अनुहार र छला GLOW बढाउने
✅ क्यान्सर जस्ता रोगहरूको रोकथाम
✅ कोलेस्ट्रल घटाऊने
✅ शरीरमाअनावश्यक बोसोलाई घटाउने
✅ एन्टी एजिङको समस्यालाई समाधान गर्ने
✅ डन्डीफोर तथा पिम्पललाई रोकथाम गर्ने
✅ माइग्रेन / टाउको दुखाइको समस्यालाई समाधान गर्ने
✅ स्मरण शक्ति बढाउने
अर्डरको गर्नुहोस् : 9765013393
🚚 नेपाल भरी डेलिभरिको सुविधा छ।

🌿 Power up with Moringa - Nature's Green Superfuel 🌿🏔️Explore All Kinds of Premium Herbs - Pure, Potent, and Natural!Fro...
02/12/2025

🌿 Power up with Moringa - Nature's Green Superfuel 🌿

🏔️Explore All Kinds of Premium Herbs - Pure, Potent, and Natural!

From boosting immunity to supporting digestion, from calming your mind to energizing your body - we bring you a wide range of carefully sourced and traditionally trusted herbs.

✅Ayurvedic & Medicinal Herbs
✅100% Natural and Chemical-Free
✅Dried, Powdered & Raw Forms Available
✅Ideal for Tea, Tonics, Skincare & Wellness

Available Now!
Bring the healing touch of nature into your daily life.

Order Now
☎️977-9765013393 / 9845828250 / 9801283109

अब मात्रै १२९९ मा 30 ग्रामको शिलाजीत हामीले बजारमा लिएर आइसकेका छौं अर्डर गर्नको लागि छिटो सम्पर्क गर्नुहोला।100% ग्यारे...
11/11/2025

अब मात्रै १२९९ मा 30 ग्रामको शिलाजीत हामीले बजारमा लिएर आइसकेका छौं अर्डर गर्नको लागि छिटो सम्पर्क गर्नुहोला।
100% ग्यारेन्टी र १००% ओरिजिनल
✅Lab tested जुम्लाको शिलाजित यसको सेवनले ३०० भन्दा बढी रोगको लागि लाभदायक। जस्ता सुगर ,प्रेसर ,ग्यास्ट्रिक ,कोलेस्ट्रल
युरिक एसिड ,थाइराइड बाथ
यौन क्षमतामा वृद्धी ,स्मरण शक्ति बढाउने आदि जस्ता समस्या हरूको समाधान गर्छ।
✅ रोगीलाई निरोगी पार्ने एकमात्र शिलाजित
✅ खाने विधि बिहान खालीपेटमा एक गिलास पानीमा थोरै मात्र हालेर खाने
✅ 100% original
✅ delivery all Nepal 🇳🇵
✅call WhatsApp:976-5013393

🌿 आफ्नो स्वास्थ्यको जिम्मेवारी लिनुहोस्, उत्कृष्ट उत्पादनहरू किन्नुहोस्! 🌾🛍️ तपाईंको घरसम्म डेलिभरी सुविधा उपलब्ध छ!🌿 Ex...
09/11/2025

🌿 आफ्नो स्वास्थ्यको जिम्मेवारी लिनुहोस्, उत्कृष्ट उत्पादनहरू किन्नुहोस्! 🌾

🛍️ तपाईंको घरसम्म डेलिभरी सुविधा उपलब्ध छ!

🌿 Experience the purity of nature with Jumla Organics! 🌾✨
✔️ 100% Organic
✔️ No Preservatives, No Chemicals
✔️ Straight from the highlands of Jumla
───── ⋆⋅☆⋅⋆ ─────
📦 Order now and embrace the organic lifestyle! 🌱💚
📞 9765013393 (also WhatsApp/Viber) or send a message.

───── ⋆⋅☆⋅⋆ ─────

🌿 जुम्लाको शुद्ध बन सिलाम!अब जोर्नी दुखाइ, हड्डी कम्जोरी र सुजन (Sojo) बाट छुटकारा!✅ हड्डी बलियो✅ घुँडा–ढाड दुखाइमा राहत...
01/08/2025

🌿 जुम्लाको शुद्ध बन सिलाम!
अब जोर्नी दुखाइ, हड्डी कम्जोरी र सुजन (Sojo) बाट छुटकारा!

✅ हड्डी बलियो
✅ घुँडा–ढाड दुखाइमा राहत
✅ शरीरको फुलाइ (सूजन) कम
✅ प्रेसर, सुगर, पेट सफा
✅ तौल घटाउने र इम्युनिटी बढाउने

🥣 खाने तरिका: पानीमा भिजाएर, भुटेर, चटनी बनायर

📦 मूल्य:
▪️ ½ किलो – Rs. 999/-
▪️ 1 किलो – Rs. 1499/-
🚚 देशभर होम डेलिभरी!

📲 अर्डर गर्न: नम्बर र ठेगाना म्यासेज गर्नुहोस्
📞 सम्पर्क: 9765013393, 9801283109, 9851083109

🟩 जुम्लाको बन सिलाम सिधा तपाईंको घरमामा!

Address

Lalitpur
44705

Alerts

Be the first to know and let us send you an email when Omisha Greenleaf posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share