11/09/2026
बुबाको माया, साथ र आशीर्वादभन्दा ठूलो उपहार अरू केही हुँदैन। 🤍
त्याग, संघर्ष र निःस्वार्थ प्रेमले परिवारलाई सधैं अगाडि बढाउने हरेक बुबालाई हार्दिक सम्मान र शुभकामना।
Happy Father’s Day & Happy Kushe Aunsi!
बुबाको अनुहारमा सधैं मुस्कान रहोस्, स्वास्थ्य राम्रो रहोस् र माया सधैं साथ रहोस्। 🙏❤️