Gauko Achar

Gauko Achar Gauko Achar – A taste of tradition! Bringing you authentic Nepali-style pickles with bold flavors, featuring zesty chicken and savory buff.

Made with love, spice, and everything nice!

हरितालिका तीजको शुकामना।
14/09/2026

हरितालिका तीजको शुकामना।

11/09/2026

तिज विशेष अफरमा पाउनु होस् , अब चिकेन, बफ, पोर्क, मटन तथा झिंगे माछा, सिद्रा माछाको अचार🍗🥩🐟 🔥

घरको स्वाद, आँगनको झल्को – Gauko Achar सँगै ❤️😋
यत्रो स्वादले मन रमाउँछ नि त! 😍
अब त झन् खुशीको खबर – संपूर्ण नेपालभरि डेलिभरी उपलब्ध छ! 📦🇳🇵

अर्डरको लागि 📞+9779761747445, मा कल वा WhatsApp मा मेसेज गर्नु होला।

#स्वादिष्ट #घरकोखाना #अचारप्रेमी

श्रीकृष्णा जन्माष्टमीको शुभ कामना।
04/09/2026

श्रीकृष्णा जन्माष्टमीको शुभ कामना।

जनैपूर्णिमा तथा रक्षाबन्धनको सम्पुर्णमा शुभ कामना ।
28/08/2026

जनैपूर्णिमा तथा रक्षाबन्धनको सम्पुर्णमा शुभ कामना ।

रसुवामा भएको विनाशकारी हिमताल फुटेर आएको बाढीबाट प्रभावित सम्पूर्णप्रति हार्दिक समवेदना। 🙏यस दुःखद घटनामा ज्यान गुमाउनु ...
26/08/2026

रसुवामा भएको विनाशकारी हिमताल फुटेर आएको बाढीबाट प्रभावित सम्पूर्णप्रति हार्दिक समवेदना। 🙏

यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धारको कामना गर्दै प्रभावित सम्पूर्ण परिवारप्रति हाम्रो साथ र प्रार्थना छ।

प्रकृतिको यस विपत्तिले ल्याएको पीडामा सम्पूर्ण रसुवावासीप्रति ऐक्यबद्धता। 🇳🇵🕊️

नाग पञ्चमीको शुभ कामना।
17/08/2026

नाग पञ्चमीको शुभ कामना।

गाउँको स्वाद, हरेक गाँसमा। ❤️
08/08/2026

गाउँको स्वाद, हरेक गाँसमा। ❤️

श्रावन १५को सम्पुर्णमा शुभ कामना।
31/07/2026

श्रावन १५को सम्पुर्णमा शुभ कामना।

29/06/2026
27/06/2026

🤤 एक पटक स्वाद लिनुहोस्... फेरि फेरि सम्झिनुहुनेछ!

🐟 सिद्रा अचार | 🍤 प्राउन अचार

📦 अर्डरका लागि:
📞 सम्पर्क: 9761747445

Address

Chapagaun
Lalitpur
44800

Website

Alerts

Be the first to know and let us send you an email when Gauko Achar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share