Himalayan Free Range Pvt. Ltd.

Himalayan Free Range Pvt. Ltd. HFR aims to conserve Nepals indigenous chicken breeds whilst improving genetics to both empower rura
(1)

12/01/2023

१ दिने शुद्द लोकल चल्ला ,कडकनाथको चल्ला यहि शनिबार ३० गते निस्किदै छ,आजैबाट बुकिङ खुल्ला गरिएको छ,साथै हुर्केका लोकल, कडकनाथ,डुम्सिको चल्ला बिक्रिमा छ।
नेपाल भरि डेलिभरि गरिन्छ ।
१ दिने शुद्द लोकल चल्ला: ७५/पिस
१ दिने कडकनाथ चल्ला: ७०/पिस
नोट:हुर्केको चल्लामा प्रत्येक हप्ता रु .५० थप हुने छ।
मासुको लागि लौकट पनि बिक्रिमा छ।
लौकट रु.१२००/पिस
बुकिङ को लागि ९८०११३४८४३ मा कल गर्नु होला।

09/11/2022

यस हिमालयन फ्रि रेन्जको एक दमेेै गुणस्तरिय लोकल साकिनि,कडकनाथ,जुरेलिको १ हफ्ते चल्ला बिक्रिमा छ,अब मात्र ३० पिस बाँकि सबै लाने लाइ मिलाएर दिने छाै ।
बुकिङको लागि ९८०११३४८४३ मा कल गर्नु होला
ठेगाना ;ललितपुर,छम्पि

13/09/2022

चलिरहेको २० रोपनिमा फैलिएको लोकल कुखुरा फार्म तु बिक्रिमा ,१२०० कुखुरा सहित ,बाटो,बिजुलि,पानी ,ईन्टरनेटको राम्रो सुबिधा भएको।
ठेगाना:ललितपुर ,छम्पि
थप जानकारिको लागि ९८०११३४८४३ मा सिधै कल गर्नु होला।

10/07/2022

२० रोपनिमा फैलिएको ,चलिरहेको लोकल कुखुरा फार्म तु बिक्रिमा ,खेति योग्य जमिन पानी ,बिजुलि आफ्नै ,बाटो आफ्नै भएको फार्म २५०० कुखुरा सहित बिक्रिमा।
थप जानकारिको लागि ९८०११३४८४३ मा कल गर्नु होला।

05/07/2022

ललितपुर,छम्पिमा रहेको चलिरहेको लोकल कुखुरा फार्म बिक्रिमा ,२० रोपनि मा फैलिएको ,खेति योग्य जमिन ,सबै सुबिधा भएको फार्म तु बिक्रिमा।
थप जानकारिको लागि ९८०११३४८४३ मा खबर गर्नु होला।

28/06/2022

ललितपुर ,छम्पिमा अवस्थित २० रोपनिमा फैलिएको लोकल कुखुरा फार्म तु बिक्रिमा ।
थप जानकारिको लागि
९८०११३४८४३ मा सिधै कल गर्नु होला।

हिमालयन फ्रि रेन्जको मनसुन अफर:२० चल्ला 🐣 किन्दा ५ सित्तैमालौकट रु २००साकिनि रु ८०जुरेली रु २५०घाटी खुईले रु ९०पियोर फुल...
08/06/2022

हिमालयन फ्रि रेन्जको मनसुन अफर:
२० चल्ला 🐣 किन्दा ५ सित्तैमा

लौकट रु २००
साकिनि रु ८०
जुरेली रु २५०
घाटी खुईले रु ९०
पियोर फुल बल्याक कडनाथ रु ८०
हुर्केको चल्ला पनि पाईन्छ।
अल नेपाल डेलिभरि हुन्छ।
१ दिने चल्ला प्रत्येक शनिबार निस्किन्छ।

☎️ ९८०११३४८४३

हिमालयन फ्रि रेन्जको मनसुन अफर:२० चल्ला 🐣 किन्दा ५ सित्तैमालौकट रु २००साकिनि रु ८०जुरेली रु २५०घाटी खुईले रु ९०पियोर  फु...
07/06/2022

हिमालयन फ्रि रेन्जको मनसुन अफर:
२० चल्ला 🐣 किन्दा ५ सित्तैमा

लौकट रु २००
साकिनि रु ८०
जुरेली रु २५०
घाटी खुईले रु ९०
पियोर फुल बल्याक कडनाथ रु ८०
हुर्केको चल्ला पनि पाईन्छ।
नेपाल भरि डेलिभरि गरिन्छ।

☎️ ९८०११३४८४३

03/06/2022

२० रोपनिमा फैलिएको सबै सुबिधा भएको लोकल कुखुरा फार्म तु बिक्रिमा।
थप जानकारिको लागि
सम्पर्क नम्बर: ९८०११३४८४३
ठेगाना: ललितपुर,छम्पि

25/05/2022

१ दिने लौकट,साकिनि,जुरेलि को चल्ला यहि १४ गते निस्किदै छ।
बुकिङ को लागि नम्बर:९८०११३४८४३ मा कल गर्नु होला।

अत्याधिक मात्रामा  प्रतिक्षा गरिएको अफ्रिकन लौकट यहि जेठ पहिलो साता देखि धमाधम निस्किदै छ,सोको अग्रिम बुकिङ  आजैबाट खुल्...
25/04/2022

अत्याधिक मात्रामा प्रतिक्षा गरिएको अफ्रिकन लौकट यहि जेठ पहिलो साता देखि धमाधम निस्किदै छ,सोको अग्रिम बुकिङ आजैबाट खुल्ला गरिएको छ।
नेपालभरि डेलिभरि गरिन्छ।
साथै प्रत्येक शनिबार जस्तै यसै साता १७ गते पनि आफ्नै फार्ममा ऊत्पादित ,नेपाल सरकारबाट मान्यता प्राप्त "जुरेलि"को साथ साथै नेपालि रैथाने साकिनि,घाँटिखुईले र कडकनाथको १ दिने चल्ला निस्किदै छ,चल्लाको बुकिङ खुल्ला गरिएको छ।
मूल्य रु
जुरेलि:२५०/पिस(५० किन्दा ५ पिस फ्रि)
साकिनि लोकल: १००/पिस(आफै ओथारो बस्ने)
घाँटिखुईले:९०/पिस
कडकनाथ:८०/पिस
लौकट:२५०/पिस
लोकल हाईब्रिड: ६०/पिस
हुर्केको चल्लाहरु पनि सुपथ मुल्यमा पाईन्छ।
बुकिङ को लागि ९८०११३४८४३ मा सिधै कल गर्नु होला।

Address

Champi
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 12:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+9779801134481

Alerts

Be the first to know and let us send you an email when Himalayan Free Range Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category