01/09/2026
यो भदौ २१, २०८३ (आइतबार), आउनुहोस्— सँगै मिलेर आशाको हात बढाऔं।
नेपालमा आएको विनाशकारी बाढीका कारण धेरै परिवारहरू प्रभावित भएका छन्। यस्तो कठिन समयमा उनीहरूलाई हाम्रो साथ, सहयोग र माया सबैभन्दा आवश्यक छ।
त्यसैले Jumpers Chiya Diaries र Jumpers Cricket Academy ले भदौ २१, २०८३ (आइतबार) लाई सहयोगको दिन बनाएका छौं।
☕ Jumpers Chiya Diaries बाट हुने सम्पूर्ण बिक्री
🏏 Jumpers Cricket Academy को CricSal Booking बाट उठेको सम्पूर्ण रकम
बाढीपीडित परिवारहरूको राहत कोषमा सहयोग गरिनेछ। ❤️
त्यसैले यो आइतबार साथीभाइ र परिवारसँग आउनुहोस्, आफ्नो मनपर्ने खाना र चियाको स्वाद लिनुहोस्, CricSal खेल्नुहोस्, र एउटा राम्रो उद्देश्यको हिस्सा बन्नुहोस्।
A heartfelt thank you to our amazing sponsors for standing with us and supporting this cause.
Title Sponsor: Victory Academic Consult
Co-Sponsor: Ko Khai
Digital Partner: Smart Sarks
Clothing Partner: S Factories
Thank you for being a part of this initiative and helping us make a difference. 🙏❤️
तपाईंको एउटा meal, एउटा booking, वा एउटा सानो योगदानले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।
आउनुहोस्, एकजुट बनौं।
आफ्नो देशलाई साथ दिऔं। 🇳🇵❤️
तपाईंको उपस्थितिले कसैको आशा बन्न सक्छ।