आशु भाईको अचार

आशु भाईको अचार This is a Nepal-based homemade pickle business focused on producing authentic Nepali pickles using traditional recipes and locally sourced ingredients.

नमस्ते, घरमै सफा र माया मिसाएर बनाएको स्वादिलो चिकेन अचार तयार छ!
एकचोटि चाख्नुहोस्, मन परिहाल्छ।
Limited अर्डर मात्र लिँदैछु।
अर्डर गर्न म्यासेज गर्नुहोस्।

– सुस्मा (आशुभाईको मामु) (Home Made Pickles) The products are prepared under hygienic conditions with careful attention to taste, quality, and consistency. Emphasis is placed on natural flavor, balanced spices, and customer satisfaction, delivering homemade-style pickles suitable for everyday meals.

चिकेन अचार रेडि छ  छिटो छिटो अडर गर्नु होला
08/05/2026

चिकेन अचार रेडि छ छिटो छिटो अडर गर्नु होला

30/04/2026

एकचोटि खानुभयो भने फेरि खोज्नुहुनेछ! 🔥
घरमै बनेको ताजा र स्वादिलो चिकेन अचार उपलब्ध छ।
मसलेदार, पिरो–मिठो स्वाद 😋
✔️ सफा र हाइजिनिक तरिकाले तयार
✔️ गुणस्तरीय सामग्री प्रयोग
✔️ अर्डर अनुसार उपलब्ध
📞 अर्डरका लागि: 9866099403

😋
22/04/2026

😋

21/04/2026

आज मन अलि भारी छ… 😔
किनभने “Aashu Vai Ko Achar” बनाउँदा जति माया, मेहनत र आशा राखिएको छ,
त्यस अनुसार अर्डर भने अझै आएको छैन…
यो अचार सिर्फ व्यापार होइन,
यो हाम्रो सपना हो… ❤️
घरमै बसेर केही गरौँ, आफ्नै खुट्टामा उभिऔँ भन्ने चाहना हो।
हरेक टुक्रा चिकेनमा माया मिसिएको छ 🍗🌶️
हरेक मसालामा मेहनत लुकेको छ
तर… त्यो माया तपाईंहरूसम्म पुग्नै सकेको छैन जस्तो लागिरहेको छ 😥
सायद हामी अझै नयाँ छौँ,
सायद तपाईंहरूले विश्वास गर्न समय लिनुहुन्छ —
तर एक पटक मौका दिनुहोस् न 🙏

18/04/2026

हामीले भनेको होइन 😌
ग्राहक भन्छन् —
‘यस्तो मिठो अचार त पहिलोचोटी खाएँ!’ 🍗❤️”
हजुर पनि try गर्नुन
📩 Order open

16/04/2026

“शुरुवात सानो छ… तर सपना ठूलो छ ❤️
आज अर्डर कम भए पनि
हाम्रो अचारको स्वादमा पूरा विश्वास छ 😋🍗
माया र मेहनतले बनाइएको हरेक भाग 🔥
एकचोटि try गर्नुहोस्…
भोलि आफैँ सम्झनुहुनेछ 💯🙏”

Address

Lalitpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when आशु भाईको अचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category