Jaya Bindash

Jaya Bindash सबै जना लाईक ,कमेन्ट,फल्लो र सेयर गर्दै जोडिनुहोला। धन्यावाद

आफ्नै गाउँघर तिर पाइने फल लामो समय पछि प्रर्देशमा आफ्नै हातले टिपेर खाने अवसर जुरेको छ। हजुर को तिर यो फल को नाम के भनु ...
03/06/2026

आफ्नै गाउँघर तिर पाइने फल लामो समय पछि प्रर्देशमा आफ्नै हातले टिपेर खाने अवसर जुरेको छ। हजुर को तिर यो फल को नाम के भनु हुन्छ? कमेन्ट गर्नुस हई 🙏❤️

29/05/2026
28/05/2026

Congratulations 🎊 👏 💐 Rabindra Dhant

नेपालमा बेवास्ता हुने विषय, कोरियामा ठूलो बहस - चुनाव प्रचार गाडीको पार्किङमै जनताको निगरानीदक्षिण कोरियामा अहिले स्थानी...
25/05/2026

नेपालमा बेवास्ता हुने विषय, कोरियामा ठूलो बहस - चुनाव प्रचार गाडीको पार्किङमै जनताको निगरानी

दक्षिण कोरियामा अहिले स्थानीय तह निर्वाचनको प्रचार तीव्र बनेको छ । तर यहाँको रोचक पक्ष के छ भने, प्रचारका क्रममा उम्मेदवारले नियम मिचे भने नागरिकहरू तुरुन्तै विरोधमा उत्रिन्छन् । हालै विभिन्न क्षेत्रमा चुनावी प्रचारका गाडीहरू पैदलमार्ग, जेब्राक्रस वरपर जथाभावी रोकिएको भन्दै नागरिकहरूले सामाजिक सञ्जालदेखि निर्वाचन आयोगसम्म गुनासो गरेका छन् । केही नागरिकले त “कानुन उल्लङ्घन गर्ने उम्मेदवारलाई सुरुमै फाल्नुपर्छ ” भन्दै खुलेआम आलोचना गरेका छन् ।

नेपालमा चुनावका बेला प्रचार गाडी, मोटरसाइकल र जुलुसले सडक अवरुद्ध गर्नु सामान्यजस्तै मानिन्छ । कतिपय अवस्थामा एम्बुलेन्स समेत रोकिने, विद्यालय क्षेत्र अवरुद्ध हुने वा ठूलो हुल बाँधेर र्‍याली गर्दा ध्वनि प्रदूषण हुने घटनामा पनि धेरै नागरिक चुप लाग्ने गर्छन् । तर कोरियामा भने सामान्य ट्राफिक नियम उल्लङ्घनलाई पनि नागरिकले गम्भीर रूपमा लिन्छन् । प्रचार गाडीले पैदलयात्रुको बाटो छेक्दा “यस्ता उम्मेदवारले जनताको सुरक्षा कसरी हेर्लान् ?” भन्ने प्रश्न उठ्ने गरेको छ ।

विशेषगरी दक्षिण ख्याङसाङ, थेजन र फोहाङ क्षेत्रमा चुनावी गाडीहरू ट्राफिक क्षेत्र तथा जेब्राक्रसमाथि पार्क गरिएका तस्बिरहरू सार्वजनिक भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । केहीले प्रहरीमा उजुरी गरेका छन् भने कतिपयले “नियम नमान्ने उम्मेदवारलाई मत दिनु हुँदैन” भनेर प्रतिक्रिया दिएका छन् । दक्षिण कोरियाको सडक कानुनले चोक, बाल सुरक्षा क्षेत्र, पैदलमार्ग तथा जेब्राक्रसमा सवारी रोक्न प्रतिबन्ध लगाएको छ ।

यस घटनाले नेपाल र दक्षिण कोरियाको नागरिक चेतनाबीचको फरक पनि देखाउँछ । कोरियामा नागरिकले चुनावी माहोलभन्दा माथि कानुन र सार्वजनिक सुविधालाई राख्छन् । उम्मेदवारको लोकप्रियताभन्दा पनि उसले नियम पालना गर्छ कि गर्दैन भन्ने कुरा महत्त्वपूर्ण मानिन्छ । त्यसैले यहाँ चुनावी प्रचारमा समेत “जहाँ पायो त्यहीँ गाडी रोक्ने” संस्कृतिलाई नागरिकले स्वीकार गर्दैनन् । नेपालमा पनि यस्ता विषयमा जनस्तरबाट प्रश्न उठ्न थाले सार्वजनिक अनुशासन अझ बलियो बन्न सक्ने देखिन्छ ।

18/05/2026

Good news:
आजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत👏

📢शुभ बिहानी आजको दिन सबैको शुभ बनोस्।🙏❤️
17/05/2026

📢शुभ बिहानी आजको दिन सबैको शुभ बनोस्।🙏❤️

16/05/2026
परिचयः  डा. मनोजकुमार शर्मा(प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्च अदालत)
07/05/2026

परिचयः डा. मनोजकुमार शर्मा
(प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्च अदालत)

तामिलनाडु राज्यका भावी मुख्यमन्त्री एवं फिल्म सुपरस्टार थलपती विजयको सम्पत्ती बिवरणः भारू सवा ६ अर्ब।
06/05/2026

तामिलनाडु राज्यका भावी मुख्यमन्त्री एवं फिल्म सुपरस्टार थलपती विजयको सम्पत्ती बिवरणः भारू सवा ६ अर्ब।

सरकारकाे सिफारिसमा  ८ अध्यादेश जारि भएकाछन् । के अब सरकारकाे कामले गति लिन सक्ला?के लाग्छ तपाइलाइ ? कि कुनै अवराेध छन् अ...
05/05/2026

सरकारकाे सिफारिसमा ८ अध्यादेश जारि भएकाछन् । के अब सरकारकाे कामले गति लिन सक्ला?
के लाग्छ तपाइलाइ ? कि कुनै अवराेध छन् अझै ?
कमेन्ट गर्नुस 🙏

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Jaya Bindash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category