Shrestha cosmetic pasal

Shrestha cosmetic pasal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shrestha cosmetic pasal, Grocers, Gaindakot 4 nawalpur, Narayangarh.

जिन्दगीले उसलाई पनि धैर्य गर्न सिकायो जसलाई हरेक कुरा जिद्दी गरेर पाउने बानी थियो !! ♥  #शुभबिहानि
18/06/2026

जिन्दगीले उसलाई पनि धैर्य गर्न सिकायो जसलाई हरेक कुरा जिद्दी गरेर पाउने बानी थियो !! ♥
#शुभबिहानि

यथार्थ भन्दा भ्रम निकै सुन्दर थियो जहाँ सुनौला सपना का घरहरु थिए !!  #शुभबिहानि
17/06/2026

यथार्थ भन्दा भ्रम निकै सुन्दर थियो
जहाँ सुनौला सपना का घरहरु थिए !!
#शुभबिहानि

दमाैली पाेखरा सडक छबिसे खण्डकाे अाडैमा रहनुभएकाे श्री अकलादेबी मन्दिर ।।
11/06/2026

दमाैली पाेखरा सडक छबिसे खण्डकाे अाडैमा रहनुभएकाे श्री अकलादेबी मन्दिर ।।

आज शनिबार भगवान श्री शनिदेवको विशेष दिन। शनिदेवको कृपाले कष्ट नाश होस् र जीवनमा न्याय, शान्ति प्राप्त होस्।🪔 तपाईँको आजक...
06/06/2026

आज शनिबार भगवान श्री शनिदेवको विशेष दिन। शनिदेवको कृपाले कष्ट नाश होस् र जीवनमा न्याय, शान्ति प्राप्त होस्।🪔 तपाईँको आजको दिन शुभ रहोस्। ❣️🙏

Tribute to His Majesty King Birendra & family 💔🙏
02/06/2026

Tribute to His Majesty King Birendra & family 💔🙏

25/05/2026

शुभप्रभात 💐💐
तपाइको आजको दिन सुखद रहोस 🕉️🙏💐

आज शुक्रबार ! कैलालीको गोदावरी धाममा रहेको हनुमान भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏 #शुभ_बिहानी😊❣️🙏
21/05/2026

आज शुक्रबार ! कैलालीको गोदावरी धाममा रहेको हनुमान भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
#शुभ_बिहानी😊❣️🙏

परिवारको पेट पाल्न टन्टलापुर घाममा गाउँ–गाउँ डुलिरहेका एक युवक बाटोछेउको धारामा सुख्खा रोटी पानीमा भिजाएर खाँदै गरेको दृ...
21/05/2026

परिवारको पेट पाल्न टन्टलापुर घाममा गाउँ–गाउँ डुलिरहेका एक युवक बाटोछेउको धारामा सुख्खा रोटी पानीमा भिजाएर खाँदै गरेको दृश्यले सबैको मन छोएको छ 😢
महिलाका साना श्रृंगारका सामान बेचेर परिवार चलाइरहेका ती युवक बिहानदेखि भोकै घाममा हिँडेका थिए। थकान र अभावबीच पनि उनको एउटै संघर्ष थियो—साँझ घरमा परिवारको पेट भरियोस्।
उनले पानीमा रोटी भिजाएर चुपचाप खाइरहेको दृश्यले सम्झाइदियो, कतिपय मानिस सपना होइन, केवल परिवारको भोकसँग लडिरहेका हुन्छन्… 💔

आज आइतबार ।ॐ सूर्याय नमः 🙏जीवनमा उज्यालो, शक्ति र सकारात्मकता भरिदिनुहोस् सूर्य देव ☀️
16/05/2026

आज आइतबार ।
ॐ सूर्याय नमः 🙏
जीवनमा उज्यालो, शक्ति र सकारात्मकता भरिदिनुहोस् सूर्य देव ☀️

Address

Gaindakot 4 Nawalpur
Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when Shrestha cosmetic pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category