Ujyalo Bakery Udhyog

Ujyalo Bakery Udhyog Ready to serve in your door step providing quality products with modern technology and healthy foods

कृष्ण जन्माष्टमीको शुभकामना । 🙏
04/09/2026

कृष्ण जन्माष्टमीको शुभकामना । 🙏

खाने हैन चक्लेट डुनोट ?  मीठो चक्लेट डुनोट तपाईंको पसलमा बिक्रि गर्न चाईएमा हामिलाइ सम्पर्क गर्नुहोला । तपाईंहरुको सेवाम...
03/09/2026

खाने हैन चक्लेट डुनोट ? मीठो चक्लेट डुनोट तपाईंको पसलमा बिक्रि गर्न चाईएमा हामिलाइ सम्पर्क गर्नुहोला । तपाईंहरुको सेवामा सधैव उज्यालो बेकरी ।
सम्पर्क-9802582123

चियासगै के खाने ? उज्यालोको प्रिमियम कुरकुरे टोस्ट बिस्कुट खाने नि ,हैन त ?  सस्तो र गुणस्तरीय  टोस्ट बिस्कुटको लागि सधै...
02/09/2026

चियासगै के खाने ? उज्यालोको प्रिमियम कुरकुरे टोस्ट बिस्कुट खाने नि ,हैन त ? सस्तो र गुणस्तरीय टोस्ट बिस्कुटको लागि सधैव उज्यालो बेकरीलाई सम्झनु होला ।
सम्पर्क -9802582123

उज्यालो बेकरीको उत्पादन  कुकिज बिस्कुट तपाईंको रोजाइ सधैव उज्यालो बेकरी बन्ने प्रयासमा छौ ।
01/09/2026

उज्यालो बेकरीको उत्पादन कुकिज बिस्कुट
तपाईंको रोजाइ सधैव उज्यालो बेकरी बन्ने प्रयासमा छौ ।

31/08/2026

उज्यालो बेकरी उर्लाबारी -७ स्कुलडाडा अरनिको हस्पिटलबाट ३०० मिटर दक्षीण साइडमा पर्छ ।
भेट्नु भएन सम्पर्क गर्नुहोस
9802582123

तपाईंको गाउँ सहरमा उज्यालोको ब्रेड तथा बिस्कुट यसरी आउँछ  । तपाईंपनि  ब्रेड , बन तथा विभिन्न प्रकारका  बिस्कुटहरुको लागि...
31/08/2026

तपाईंको गाउँ सहरमा उज्यालोको ब्रेड तथा बिस्कुट यसरी आउँछ । तपाईंपनि ब्रेड , बन तथा विभिन्न प्रकारका बिस्कुटहरुको लागि हामिलाइ सम्झनुहोला ।

Goodevening समस्त ग्राहकवर्गहरु सबैमा । सुन्दर मीठो अनि सस्तो केकको लागि हाम्रो उर्लाबारी -७ स्कुल डाडामा रहेको उज्यालो ...
31/08/2026

Goodevening समस्त ग्राहकवर्गहरु सबैमा । सुन्दर मीठो अनि सस्तो केकको लागि हाम्रो उर्लाबारी -७ स्कुल डाडामा रहेको उज्यालो बेकरीलाई रोज्नु होला ।
सम्पर्क -9802582123

गुणस्तरीय ,राम्रो विभिन्न फ्लेवरको केकको लागि उज्यालो बेकरी तपाईंहरुको सेवामा सधैव हाजिर छ । केकको लागि कतै जानै पर्दैन ...
31/08/2026

गुणस्तरीय ,राम्रो विभिन्न फ्लेवरको केकको लागि उज्यालो बेकरी तपाईंहरुको सेवामा सधैव हाजिर छ । केकको लागि कतै जानै पर्दैन उज्यालो बेकरीलाई सम्झिए पुग्छ ।
सम्पर्क -9802582123

Address

Nepa

Telephone

+9779852023626

Website

Alerts

Be the first to know and let us send you an email when Ujyalo Bakery Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share