Garud Agriculture Farm

Garud Agriculture Farm The company is engaged in farming of goats with its objective to develop suitable breed of goat for mid hill region of karnali province.

दिपावलीकाे शुभ अवसरमा तपाईंको जीवनमा समृद्धि, खुशीयाली र सकारात्मक ऊर्जा सधैं बनी रहोस्। हार्दिक शुभकामना! 🪔✨
21/10/2025

दिपावलीकाे शुभ अवसरमा तपाईंको जीवनमा समृद्धि, खुशीयाली र सकारात्मक ऊर्जा सधैं बनी रहोस्। हार्दिक शुभकामना! 🪔✨

हाम्रो यस  गरुड एग्रिकल्चर फार्म प्रालीमा उत्पादन भएको शिरोई र लोकल खरी क्रस बोका प्रमोद बाख्रा पालन फार्मका सञ्चालक  सु...
19/03/2025

हाम्रो यस गरुड एग्रिकल्चर फार्म प्रालीमा उत्पादन भएको शिरोई र लोकल खरी क्रस बोका प्रमोद बाख्रा पालन फार्मका सञ्चालक सुक बहादुर सरले खरिद गरी लानुभएको छ | उहाँलाई बाख्रा पालनको लागि उत्तरोत्तर प्रगतिको शुभकामना।

Address

Salyan
Phalabang

Alerts

Be the first to know and let us send you an email when Garud Agriculture Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share