Karmacharya Bakes and Foods

Karmacharya Bakes and Foods Welcome to 𝐊𝐚𝐫𝐦𝐚𝐜𝐡𝐚𝐫𝐲𝐚 𝐁𝐚𝐤𝐞𝐬 𝐚𝐧𝐝 𝐅𝐨𝐨𝐝𝐬! Enjoy our premium digestive biscuits and tasty Crunch Cream 𝐖𝐚𝐟𝐞𝐫𝐬 in Vanilla, Strawberry, Milk, and Chocolate flavors!

Sugar-Free हो, Taste-Free होइन। 🍪High Fibre, satisfying crunch र delicious flavour — हरेक bite मा स्वादको पूरा मज्जा। 😋र...
08/09/2026

Sugar-Free हो, Taste-Free होइन। 🍪

High Fibre, satisfying crunch र delicious flavour — हरेक bite मा स्वादको पूरा मज्जा। 😋

रोज्नुहोस् Karmacharya Sugar-Free Digestive — smart snacking को tasty choice।

📍 Pokhara, Gandaki, Nepal, 33700
📞 (+977) 061523016
🌐 www.karmacharyabiscuit.com

खान मन लाग्ने, रोज्न ढुक्क लाग्ने। 🍪Whole wheat र high fibre को स्वादिलो crunch — हरेक bite मा goodness र taste।Karmacha...
06/09/2026

खान मन लाग्ने, रोज्न ढुक्क लाग्ने। 🍪

Whole wheat र high fibre को स्वादिलो crunch — हरेक bite मा goodness र taste।

Karmacharya Digestive Biscuits।

📍 Pokhara, Gandaki, Nepal, 33700
📞 (+977) 061523016
🌐 www.karmacharyabiscuit.com

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏❤️भगवान श्रीकृष्णको जन्मोत्सवको यस पावन अवसरमा प्रेम र भक्तिको भावना हरेक मनमा...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏❤️

भगवान श्रीकृष्णको जन्मोत्सवको यस पावन अवसरमा प्रेम र भक्तिको भावना हरेक मनमा जागृत होस्, धर्म र सत्यको मार्गमा अघि बढ्ने शक्ति मिलोस्।

श्रीकृष्णको दिव्य कृपाले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

Sugar-Free Bite, Choice पनि Right. 🍪Taste, crunch र fiber-rich goodness — सबैको perfect delight. 𝐊𝐚𝐫𝐦𝐚𝐜𝐡𝐚𝐫𝐲𝐚 𝐒𝐮𝐠𝐚𝐫-𝐅𝐫𝐞𝐞 ...
31/08/2026

Sugar-Free Bite, Choice पनि Right. 🍪

Taste, crunch र fiber-rich goodness — सबैको perfect delight.

𝐊𝐚𝐫𝐦𝐚𝐜𝐡𝐚𝐫𝐲𝐚 𝐒𝐮𝐠𝐚𝐫-𝐅𝐫𝐞𝐞 𝐃𝐢𝐠𝐞𝐬𝐭𝐢𝐯𝐞 𝐁𝐢𝐬𝐜𝐮𝐢𝐭𝐬 — make every bite a smarter choice.

📍 Pokhara, Gandaki, Nepal, 33700
📞 (+977) 061523016
🌐 www.karmacharyabiscuit.com

गाईजात्राको हार्दिक शुभकामना! ❤️🙏परम्पराको संरक्षण, संस्कृतिको उत्सव र हास्य–व्यङ्ग्यको मौलिक प्रस्तुतिसँगै मनाइने गाईजा...
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना! ❤️🙏

परम्पराको संरक्षण, संस्कृतिको उत्सव र हास्य–व्यङ्ग्यको मौलिक प्रस्तुतिसँगै मनाइने गाईजात्राले नेपाली संस्कृति र विविधताको सुन्दर पहिचान झल्काउँछ।

यस विशेष अवसरले सबैमा खुसी, उमङ्ग र सकारात्मकताको सञ्चार गराओस्।

रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना! ❤️🙏रक्षाबन्धनको पवित्र राखीले दाजु–भाइ र दिदी–बहिनीबीचको माया, विश्वास र ...
28/08/2026

रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना! ❤️🙏

रक्षाबन्धनको पवित्र राखीले दाजु–भाइ र दिदी–बहिनीबीचको माया, विश्वास र सुरक्षाको बन्धन अझ बलियो बनाओस्। जनैपूर्णिमाको पावन अवसरले आस्था, पवित्रता र सद्कर्मको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस्।

यी पावन पर्वहरूले सबैको जीवनमा सुख, शान्ति र मंगलमयता ल्याऊन्।

Snack पनि, Healthy Habit पनि। 🍪Enjoy a delicious biscuit that makes everyday snacking a better choice.Choose 𝐊𝐚𝐫𝐦𝐚𝐜𝐡𝐚𝐫𝐲𝐚...
26/08/2026

Snack पनि, Healthy Habit पनि। 🍪

Enjoy a delicious biscuit that makes everyday snacking a better choice.

Choose 𝐊𝐚𝐫𝐦𝐚𝐜𝐡𝐚𝐫𝐲𝐚 𝐃𝐢𝐠𝐞𝐬𝐭𝐢𝐯𝐞 𝐁𝐢𝐬𝐜𝐮𝐢𝐭𝐬 — tasty, fiber-rich goodness for your everyday snack time.

📍 Pokhara, Gandaki, Nepal, 33700
📞 (+977) 061523016
🌐 www.karmacharyabiscuit.com

Sugar लाई Bye, Healthy Choice लाई Hi! 👋🍪स्वादिलो crunch सँग बनाउनुहोस् हरेक break light. 𝐊𝐚𝐫𝐦𝐚𝐜𝐡𝐚𝐫𝐲𝐚 𝐒𝐮𝐠𝐚𝐫-𝐅𝐫𝐞𝐞 𝐃𝐢𝐠𝐞𝐬𝐭𝐢𝐯...
24/08/2026

Sugar लाई Bye, Healthy Choice लाई Hi! 👋🍪

स्वादिलो crunch सँग बनाउनुहोस् हरेक break light.

𝐊𝐚𝐫𝐦𝐚𝐜𝐡𝐚𝐫𝐲𝐚 𝐒𝐮𝐠𝐚𝐫-𝐅𝐫𝐞𝐞 𝐃𝐢𝐠𝐞𝐬𝐭𝐢𝐯𝐞 𝐁𝐢𝐬𝐜𝐮𝐢𝐭𝐬 — smart snacking with great taste.

📍 Pokhara, Gandaki, Nepal, 33700
📞 (+977) 061523016
🌐 www.karmacharyabiscuit.com

Address

Gandaki
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Karmacharya Bakes and Foods posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karmacharya Bakes and Foods:

Shortcuts

Share