17/08/2026
सर्प, प्रकृति र सहअस्तित्वको पर्व : नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना!
प्रकृतिको संरक्षण र हाम्रा सनातन सांस्कृतिक परम्पराको प्रतीक नागपञ्चमीको यस पवित्र अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने महानुभावहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
प्रकृतिको संवर्द्धन गर्दै जीवजन्तु र पर्यावरणप्रति उत्तरदायी बनौं। नाग देवताको कृपा सबैमा सदैव बनिरहोस्! 🙏
#ओजसएग्रो #ओजस-एग्रो #सप्तभूमेएग्रो #किवीखेती #कृषिप्रविधि