18/11/2023
बिहेको सिजन आउदैछ यदि कसैलाइ बिवाह ब्रतबन्ध पार्टी अथवा कुनै प्रयोजनको लागि आइसक्रिम चाहिएमा सम्पर्क गर्नुहोला 500 जना भन्दा बढी व्यक्तिको लागि अर्डर भएमा कार्यक्रमको दिन निशुल्क फ्रीज पनि उपलब्ध गराइनेछ फ्रीज ढुवानी खर्च भने लाग्नेछ । पथ्री देखि काकरभिट्टा सम्म सेवा उपलब्ध छ साथै पार्टी प्यालेस, क्याटरिङ हरुलाइ बिशेष छुट दिइनेछ
सम्पर्क नम्बर-9807985345, 9801444685