Brothers Feed

Brothers Feed यहाँ माछा को दाना साथै कुखुरा, गाई-भैंसी, लाएरस को दाना पाइन् छ।

दानाको जिल्ला डीलर का लगी संपर्क गर्नु होला।
फोन नंबर : 9854036694, 9801646694 ( बिनय चौधरी )
9855025258, 9807253876 ( मुकेश चौधरी ) 9811858648 (रंजित चौधरी)
स्थान : गरुड़ा वार्ड न - ६ पोथियाही, रौतहट

27/10/2025
20/10/2025
Happy VijayaDashami
02/10/2025

Happy VijayaDashami

01/10/2025

🪔✨ शुभ नवरात्रि 2082 ✨🪔नवरात्रि को यस पावन अवसरमा, Brothers Feed परिवार सम्पूर्ण किसान साथीहरू, ग्राहकहरू र परिवारजनलाई ...
22/09/2025

🪔✨ शुभ नवरात्रि 2082 ✨🪔

नवरात्रि को यस पावन अवसरमा, Brothers Feed परिवार सम्पूर्ण किसान साथीहरू, ग्राहकहरू र परिवारजनलाई शुभकामना व्यक्त गर्दछौं। 🌸🙏

माँ दुर्गाले सबैमा शक्ति, सफलता, स्वास्थ्य र समृद्धि प्रदान गरून्।
आउनुहोस्, यस नवरात्रिलाई भक्ति, मेहनत र एकताको उत्सव बनाऔं। 💃🕺

⚡ Together We Grow, Together We Celebrate ⚡
— Brothers Feed

🙏
17/09/2025

🙏

16/08/2025

🌸✨ Happy Krishna Janmashtami ✨🌸

On this divine occasion of Lord Krishna’s birth,
let us celebrate with love, joy, and devotion. 🙏💙

May the blessings of Shri Krishna bring happiness, prosperity, and peace to your life. 🌿🪔

💫 Wishing you all a blissful Janmashtami! 💫
– Brothers Feed

14/08/2025

🎉✨ Grand Reopening! ✨🎉
We’re thrilled to announce the grand inauguration of Brothers Feed 🐓🌾
📅 Date: 29 Shrawan
⏰ Time: 9:00 AM
📍 Location: Our Own Factory

Join us as we step into a new chapter, bringing you better quality, better service, and better feed — always with love and care ❤️

03/08/2025

🐓🐄🐐🐟 बद्रीनाथ फिड - BROTHERS FEED
"तपाईंको पशुपालनको भरपर्दो साथी!"

📌 हामीका उत्पादनहरू:
✅ कुखुराको दाना (ब्रोइलर, लेयर्स)
✅ माछाको दाना
✅ बाख्राको दाना
✅ गाई/भैंसीको दाना
✅ हाँस/बत्तखको दाना

🟢 हाम्रो दाना किन रोज्ने?

उच्च गुणस्तरीय पोषण

पशु स्वास्थ्यमा सुधार

छिटो वृद्धि र बढी उत्पादन

किसानहरूको लागि भरपर्दो समाधान

📢 हामी डिलरहरू खोज्दैछौं!
तपाईंको क्षेत्रमै डिलर बनेर कमाउनुहोस्।
विशेष छुट र सुविधा उपलब्ध!

📍स्थान: गरुडा नगरपालिका, पोठियाही-०६, रौतहट
📞 सम्पर्क: 9802910725

29/07/2025

🐍 नागपञ्चमीको शुभकामना! 🐍
Brothers Feed परिवारको तर्फबाट सम्पूर्ण कृषक, व्यवसायी, तथा शुभचिन्तकहरुलाई नागपञ्चमीको पावन अवसरमा हार्दिक शुभकामना!

यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, समृद्धि, र शान्ति ल्याओस्।
🙏 गोरु, गाई, बाख्रा, कुखुरा, हाँस जस्ता सबै पशुपक्षीमा सदा कृपा रहोस्।

📍 Brothers Feed – तपाईंको कृषि साथी 🌾 सधैं तपाईंको पशुहरूका लागि भरपर्दो पोषण

#नागपञ्चमी२०८२

Address

Garuda-6, Pothiyahi
Rauthat
44500

Alerts

Be the first to know and let us send you an email when Brothers Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category