29/07/2026
ज्ञानले जीवनलाई दिशा दिन्छ, प्रेरणाले आत्मविश्वास जगाउँछ, र गुरुले ती दुवैको उज्यालो हाम्रो जीवनमा फैलाउनुहुन्छ। ✨
यस पावन गुरु पूर्णिमाको अवसरमा ज्ञान, संस्कार र सही मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।
गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏