सिर्कोट कृषि तथा पशुपंक्षी फर्म

  • Home
  • Nepal
  • Syangja
  • सिर्कोट कृषि तथा पशुपंक्षी फर्म

सिर्कोट कृषि तथा पशुपंक्षी फर्म Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सिर्कोट कृषि तथा पशुपंक्षी फर्म, Farm, kalikakot, walling, Syangja.

08/07/2026
28/12/2024

गाई तथा गोरुमा धेरै देखिने बोभाइन पपिलोमा (Bovine Papilloma) एक प्रकारको छालासम्बन्धी रोग हो, जुन बोभाइन पपिलोमा भाइरस (BPV) का कारणले हुन्छ।
लक्षणहरू:
• छालामा साना, ठूला वा अनियमित वा काउलि जस्तो गाठा ।
• गाँठाहरू प्रायः घाँटी, कान, थुन, मुख वा आँखा वरपर
संक्रमणको कारण:
• बोभाइन पपिलोमा भाइरस (BPV) सिधा सम्पर्कबाट सर्ने सकछ
उपचारका विधिहरू:
• त्यसै पशुको २० एमएल रगत निकालेर छालामुनि लगाइन्छ।
• यो उपचार १५ दिनपछि पुन: दोहोर्‍याउनुपर्छ।
• १ एमएल Ivermectine प्रति ५० किलोग्राम तौलका लागि छालामुनि लगाइन्छ।
• यो इन्जेक्सन १५ दिनपछि पुन: लगाउनुपर्छ।
• Thuja 1M वा Thuja 200Cc का ३० थोपा बिहान, दिउँसो, बेलुका गरेर दिनमा तीन पटक खुवाइन्छ।
• यो उपचार १ महिनासम्म दिनुपर्छ।
Dr Bhat !!!

Address

Kalikakot, Walling
Syangja
33801

Website

Alerts

Be the first to know and let us send you an email when सिर्कोट कृषि तथा पशुपंक्षी फर्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category