Unique Agro Center & Rupak Vet Pharma

Unique Agro Center & Rupak Vet Pharma Helping Farmers to Grow more by delivering quality Agro-Support Products!

श्रीकृष्ण जन्माष्टमी-२०८३ काे उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्त...
03/09/2026

श्रीकृष्ण जन्माष्टमी-२०८३ काे उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

जनै पूर्णिमा तथा रक्षाबंधन-२०८३ काे उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एव...
27/08/2026

जनै पूर्णिमा तथा रक्षाबंधन-२०८३ काे उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

अल्लाहका अन्तिम दूत, पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को १५०१ औं (जन्म दिन) ईद-ए-मिलाद-उन-नबी को दिली मुबा...
25/08/2026

अल्लाहका अन्तिम दूत, पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को १५०१ औं (जन्म दिन) ईद-ए-मिलाद-उन-नबी को दिली मुबारकबाद ।

नाग पञ्चमी-२०८३ काे उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्र...
16/08/2026

नाग पञ्चमी-२०८३ काे उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

Unique Agro Centre & Rupak Vet Pharma मा OJT सफलतापूर्वक पूरा गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना। ❤️OJT मार्फत हासिल ...
15/08/2026

Unique Agro Centre & Rupak Vet Pharma मा OJT सफलतापूर्वक पूरा गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना। ❤️
OJT मार्फत हासिल गर्नुभएको ज्ञान, सीप र अनुभवले आगामी दिनमा अझ सक्षम र आत्मविश्वासी बन्न प्रेरणा मिलोस्। विद्यार्थीहरूको मनोबल र व्यावहारिक सीप विकासमा हाम्रो प्रयास निरन्तर रहनेछ।
तपाईंको उज्ज्वल भविष्य र सफल यात्राको हार्दिक शुभकामना!

हाम्रा प्रिय तथा आदरणीय व्यक्तित्व, सुवेदी एग्रोभेट सेन्टरका सञ्चालक वसन्त सुवेदीज्यूलाई शुभ-जन्मोत्सवको हार्दिक शुभकामन...
07/08/2026

हाम्रा प्रिय तथा आदरणीय व्यक्तित्व, सुवेदी एग्रोभेट सेन्टरका सञ्चालक वसन्त सुवेदीज्यूलाई शुभ-जन्मोत्सवको हार्दिक शुभकामना! 🎉
तपाईंको लगनशीलता र मेहनतको सधैँ कदर गर्दछौँ। आगामी दिनहरूमा व्यापार-व्यवसायमा अझ बढी प्रगति र सफलता मिलोस्, जन्मदिनको धेरै-धेरै बधाई!

पवित्र श्रावण मास-२०८३ को हार्दिक मंगलमय शुभकामना।श्रावण महिनामा शिवको कृपा सबैमा रहोस्।
03/08/2026

पवित्र श्रावण मास-२०८३ को हार्दिक मंगलमय शुभकामना।
श्रावण महिनामा शिवको कृपा सबैमा रहोस्।

आर्थिक बर्ष 082/083 मा सहयोग, विश्वास र साथ दिने सबै व्यवसाई,कृषक, साथीभाई तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद। आउने नयाँ...
16/07/2026

आर्थिक बर्ष 082/083 मा सहयोग, विश्वास र साथ दिने सबै व्यवसाई,कृषक, साथीभाई तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद। आउने नयाँ आर्थिक बर्ष 083/084 मा थप नयाँ नयाँ प्रबिधि का सामग्रीहरु तपाईहरु माझ ल्याउने छौ र मलाई विश्वास छ की आउने दिन मा पनि तपाईहरुको साथ सहयोग हिजो को दिने मा पाएको जस्तै पाउने छौ |

मैले औपचारिक रुप मा व्यवसाय सुरु गरेको 10औ आर्थिक बर्ष पार गरि 11औ आर्थिक बर्षमा प्रवेश गर्दै छु र बिगत का दिन हरुमा मलाई साथ सहयोग गरेर व्यवसाय मा सफल बनाउनु हुने सम्पूर्ण गुरुजन, मलाई विश्वास गरेर मलाई गुणस्तरीय सामग्री उपलब्ध गराउने व्यवसाई तथा कम्पनि का साथीहरु, मैले ल्याएको सामग्री पक्कै राम्रो छ भनेर विश्वास गरेर सामग्री खरिद गर्ने व्यवसाई तथा कृषक मित्रहरु मा हार्दिक धन्यवाद |

आउने दिनहरु मा अझै प्रभावकारी तरिकाले सेवा बिस्तार गर्ने छो |
Rupak Gupta
Gaurav Upadhaya
Abhishek Baral
Krishna Sapkota
Neeraj Jaiswal
Sudip Bhusal
बसन्त सुबेदी

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको  उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, स...
29/06/2026

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

Address

Gaudhi Chowk/1
Taulihawa
32800

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

9801171688

Website

Alerts

Be the first to know and let us send you an email when Unique Agro Center & Rupak Vet Pharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Unique Agro Center & Rupak Vet Pharma:

Shortcuts

Share

Category