Jagadamba Dairy Udyog

Jagadamba Dairy Udyog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jagadamba Dairy Udyog, Dairy Farm, Teghari, Godawari | Far West Province, Teghari.

11/04/2026

मोहीको विश्वास स्वास्थ्यको विकास
घर घरमा फैलाउँ अभियानको प्रयास

आज चैत्र २८ अर्थात् मोही (छाँच्) दिवस

नेपाली मौलिक संस्कृति परम्परा र स्वास्थ्यसँग अभिन्न रूपले जोडिएको मोही केवल एउटा पेय पदार्थ मात्र नभई हाम्रो पहिचान पनि हो
हिजोका दिनमा गुपचुप खाइने मोही आज सार्वजनिक स्थानमा सानका साथ पिउने र गौरव गर्ने अवस्थामा पुगेको छ।

यसै सन्दर्भमा दोस्रो राष्ट्रिय मोहि दिवस २०८२ चैत्र २८ गते "नियमित मोही सेवन स्वास्थ्य र फुर्तिलो जीवन" भन्ने नाराका साथ अब उपरान्त कृत्रिम र आयातित पेय पदार्थको सट्टा मोही वा लस्सी लाई स्वागत पेय पदार्थको रूपमा अनिवार्य सेवन गरौं।
विदेशी महँगा एवं स्वास्थ्यका लागि हानिकारक पेय पदार्थको विकल्पमा मोहीलाई दैनिक प्रयोग गरौं। विदेशी पेय पदार्थको आयातमा बाहिरिने अर्बौँ रुपैयाँ रोक्न ग्रामीण किसानहरूको दुधको उचित मूल्य सुनिश्चित गर्ने र मोहीको व्यवसायीकरण गर्नु नै प्रमुख आधार हो।,

मोही किन पिउने
१. मोहिमा क्याल्सियम प्रोटिन ल्याक्टिक एसिड प्रशस्त हुन्छ जसले पाचन प्रणालीमा सुधार गर्दछ।

२. गर्मीयामा मानिसहरूलाई शितल प्रदान गर्दछ।

३. विभिन्न पौष्टिक पदार्थ उपलब्ध हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

४. प्रोबायोटिक पाउने भएकाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ।

५. बिहान साँझ मोहि सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ

६. उच्च रक्तचाप भएका बिरामीलाई पनि सेवन गर्दा राम्रो हुन्छ

अन्तमा यस २०८२ सालको चैत्र २८ गते दोस्रो राष्ट्रिय मोही दिवसलाई भव्य बनाएर र घर घरमा मोही पुगाउने अभियानमा सहयोग पुगाउने ग्राहक महानुभावहरूमा हार्दिक अपिल गर्दछु।

निःशुल्क मोही वितरण
२०८२ साल चैत्र २८ गते
बिहान ११:०० बजेदेखि दिउसो २:०० बजेसम्म
स्थान :जगदम्बा डेरि उद्योग गोदावरी नगरपालिका १
पूर्व रोड शिखा पेट्रोल पम्प नजिक बनखेत

24/02/2026
🙏यही आउँदो फागुन ३ गते शिवरात्री पूजाको अवसरमा भण्डारा लगाई भक्तजनहरूलाई प्रसाद ग्रहण गराउन खोज्दै हुनुहुन्छ भने        ...
10/02/2026

🙏यही आउँदो फागुन ३ गते शिवरात्री पूजाको अवसरमा भण्डारा लगाई भक्तजनहरूलाई प्रसाद ग्रहण गराउन खोज्दै हुनुहुन्छ भने

दुध,पनिर,खोया,मख्खन, गाईघ्यु तथा शुद्ध मिठाईका परिकारको लागि जगदम्बा डेरी उद्योग लाई सम्झनुहोस्।

ठेगाना :गोदावरी नगरपालिका १ बनखेत शिखा पेट्रोल पम्प नजिक
Whatapp n.9848471889

नेपाल डेरी एसोसिएसनको हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत रुपमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल क...
21/01/2026

नेपाल डेरी एसोसिएसनको हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत रुपमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

13/01/2026

"एकचोटि खायो भने फेरि फेरि खोजिरहने स्वाद"

माघ महिनालाई मध्यनजर गरेर हामीले बनाएका छौं
ताजा स्वादिलो र मिठास शुद्ध दूधबाट तयार गरिएको
घरको स्वाद सिधै तपाईँको ढोकामा।🙏
खुवा सुगर फ्री
मिल्केक
लज
बर्फी
पेडा
बजारको मिसावट युक्त खानेकुरा छोड्नुहोस्
शुद्ध र परम्परागत घरायसी स्वाद रोज्नुहोस्।

जगदम्बा डेरी उद्योगबाट उत्पादित सम्पूर्ण सामानहरू हजुरको ढोकासम्म
डेलिभरी🛵
what's App .n.=9848471889

जगदम्बा डेरीबाट बनेका उत्पादित वस्तुग्राहकहरूको सन्तुष्टिलाई मुख्य आधार मानेर  🍶 -शुद्ध दूधबाट बनेका मिठाईका परिकारहरू -...
06/01/2026

जगदम्बा डेरीबाट बनेका उत्पादित वस्तु
ग्राहकहरूको सन्तुष्टिलाई मुख्य आधार मानेर 🍶
-शुद्ध दूधबाट बनेका मिठाईका परिकारहरू
-मुलायम पनिर
-शुद्ध घिउ
-ताजा दही
-अर्डर अनुसार बर्थडे केक 🎂पेस्टी कफकेक
अब बजार धाउनु पर्दैन होम डेलिभरी सहित ताजा र स्वादिष्ट उत्पादन हजुरहरूको घरदैलोमा🙏

ठेगाना: गोदावरी नगरपालिका १ पूर्व रोड बनखेत
सिखा पेट्रोल पम्प नजिक
📞 मोबाइल नम्बर:9848471889

30/12/2025

आज पुस १५ अर्थात् पुत्रदा एकादशी व्रत सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक मङ्गलमय शुभकामना।
जगदम्बा डेरी उद्योगबाट उत्पादित नरम पनिर सबैको भान्सामा
पुष १५ पनिरको साथमा मात्र रु ७००/-

Address

Teghari, Godawari | Far West Province
Teghari

Website

Alerts

Be the first to know and let us send you an email when Jagadamba Dairy Udyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category