10/06/2026
असार १५ को तयारी सुरु भयो 🌾🚜
आजदेखि खेत जोत्न थालिएको छ, अनि छिट्टै फेरि हिलो, रमाइलो र रोपाइँको माहोल जम्नेछ। 😄
सहरमै गाउँको अनुभव लिन मन छ भने, साथीभाइ र परिवारसँग आउनुहोस्। आफ्नै हातले धान रोप्ने, हिलो खेल्ने अनि असार १५ को मज्जा लिने मौका Tokha Urban Farm मा। ❤️
🌾😊