भेटेरिनरी लोकसेवा बृहत तयारी संघ, प्रदेश र स्थानीय तह -प्रा.स,ना.प्रास

  • Home
  • Nepal
  • Tulsipur
  • भेटेरिनरी लोकसेवा बृहत तयारी संघ, प्रदेश र स्थानीय तह -प्रा.स,ना.प्रास

भेटेरिनरी  लोकसेवा बृहत तयारी संघ, प्रदेश र स्थानीय तह -प्रा.स,ना.प्रास लोकसेवा तयारि

मैले त पाइसके तपाईहरु छुट्नु भयो कि? अहिलेको उत्कृष्ट प्रशिक्षक Amar Oli Dr. Manoj Oli गुरु बाट तयार परिएको भेटेरिनरी लो...
12/04/2026

मैले त पाइसके तपाईहरु छुट्नु भयो कि?
अहिलेको उत्कृष्ट प्रशिक्षक Amar Oli Dr. Manoj Oli गुरु बाट तयार परिएको भेटेरिनरी लोकसेवा तयारी गाइड अहिले को सबै प्रदेश,संघ र स्थानीय तहकालागि अति उपयोगि लिखित,MCQ र IQ GK सबै एकै किताबमा समेटिएको कम्बोसेट अतिनै उत्कृष्ट गाइड बजारमा आइसकेको छ। किताब अडर गर्नको लागि घमण्ड रेग्मी - 976-5806760 पुस्तक पाईने स्थान तथा सम्पर्क व्यक्तिहरू :
​१. काठमाण्डौको लागि : क्वालिटी बुक्स एण्ड स्टेशनरी, रामशाहपथ पुतली सडक – ०१-५३४५७३७, ९८५१२२९१३७ (थोक, फुटकर तथा अनलाईन डेलिभरी समेत)
२. नेशनल बुक सेन्टर, बागबजार काठमाण्डौ – ९८०१८३१२०२
३. काठमाण्डौको लागि : यादव अर्याल – ९८४१२४७८८६
४. नेपालभरको लागि अनलाईन मार्फत, सहयात्रा बुक सेवा काठमाण्डौ : ९८१०९०४८४१
५. नेपालभरको लागि अनलाईन मार्फत : किताव सेवा – ९८५१०८६६१२
६. चितवनको लागि : गण्डकी पुस्तक पसल भरतपुर : ९८५५०६१७५५
७. हेटौंडाको लागि : ग्यालेक्सी बुक हाउस संगमचोक हेटौंडा – ९८६५३५५१६७, ९८४०२५७५०१
८. विद्यार्थी पुस्तक पसल : ९८४५०७४९४२
९. जनकपुर : दिपेश स्टेशनरी मुरलीचोक : ९८४४००५७५६
१०. पोखराको लागि : वेष्टर्न पाठशाला पोखरा
११. लाहानको लागि : परशुराम चौधरी, पशु प्रजनन कार्यालय, लाहान – ९८४१५८५९४३
१२. कलैयाको लागि : मदन यादव, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बारा – ९८४५१५३७५६
१३. बुटवलको लागि : न्यू तिलोत्तमा पुस्तक पसल
१४. घोराहीको लागि : मुनाल पुस्तक पसल तुलसीपुर चोक : ९८५७८३४२२५
१५. तुलसीपुरको लागि : गौरी पुस्तक भण्डार तुलसीपुर दाङ
१६. नेपालगंजको लागि : पौडेल पुस्तक पसल : ९८५८०२४३२८
१७. कोहलपुरको लागि : सिरुने पुस्तक पसल : ९८६८२३०१५५
१८. सुर्खेतको लागि : दर्शन स्टेशनरी, मिसन बुक हाउस, पर्वत पुस्तक पसल : ९८५८०५१७५८, युनिक पुस्तक पसल : ९८४८२५५५५७
१९. धनगढीको लागि : चुवाँई पुस्तक पसल : ९८५८४२२२१५, राधाकृष्ण खडायत, धनगढी उपमहानगरपालिका, पशु सेवा शाखा – ९८४८६४१८०२
२०. विराटनगर : रुद्राक्ष पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स : ९८४२३७१४६०, हलेसी बुक्स विराटनगर : ९८६३९५८८५२
२१. वीरगञ्ज : हाम्रो पुस्तक पसल
२२. धनकुटा : पाथीभरा पुस्तक पसल
२३. धनगढी तथा महेन्द्रनगर : चौलानी पुस्तक पसल : ९८४८८४९४२०
२४. रुकुम खलंगा : गौतम स्टेशनरी : ९८५७८४८७१७
२५. सल्यान श्रीनगर : नारायणी बुक्स एण्ड स्टेशनरी : ९८५७८२१३३८, कालिका स्टेशनरी : ९८५७८६५५४५
२६. दोलखा जिरी : दाहाल कम्प्युटर एण्ड स्टेशनरी : ९८६११६५५०९

24/03/2026

५) प्रयोगशालामा रोग निदानका लागि Skin scrapping परीक्षण गर्दा तलका मध्ये कुन रसायन प्रयोग हुन्छ?
(A) 10% KOH
(B) 10% CaOH
(C) 5% KOH
(D) 5% CaOH

21/03/2026

Repeat breeding को मुख्य कारण कुन हो?
A. Hypocalcemia
B. Silent heat
C. Over feeding
D. Deworming

RHVAP करार विज्ञापनको अनलाईन आवेदन दिने समय थप❣️🙏
17/03/2026

RHVAP करार विज्ञापनको अनलाईन आवेदन दिने समय थप❣️🙏

17/03/2026

१. विश्व पशु स्वास्थ्य संगठन (WOAH) को स्थापना कहिले भएको हो?
(A) सन् १९२२
(B) सन् १९२४
(C) सन् १९२६
(D) सन् १९२८

 #निजामती  #कर्मचारीका  #सन्ततिलाई  #शैक्षिक प्रोत्साहन उपलब्ध गराउने सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रा...
16/03/2026

#निजामती #कर्मचारीका #सन्ततिलाई #शैक्षिक प्रोत्साहन उपलब्ध गराउने सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना🎉❣️🙏

16/03/2026

▫️निजामति कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनमा प्रदान गरिने अंकका सम्बन्धमा कुन विकल्प सहि हाे/हुन ?
(A) सुपरिवेक्षकले प्रदान गर्ने: २५ अंक
(B) पुनरावलाेकनकर्ताले प्रदान गर्ने: १० अंक
(C) पुनरावलाेकन समितिले प्रदान गर्ने: ५ अंक
(D) माथिका सबै
[कार्यसम्पादन मूल्याङ्कनमा प्रदान गर्न सकिने अधिकतम् अंक: ४० (चालिस) हाे ।]_👌

16/03/2026

The disease “shipping fever” in cattle is also called:

A. Pneumonic pasteurellosis
B. Mastitis
C. Enteritis
D. Brucellosis

16/03/2026

त्रिचन्द्र कलेज कहिले स्थापना भएको हो?
A) वि.सं. 1975
B) वि.सं. 1978
C) वि.सं. 1976
D) वि.सं. 1980

लो प्याथोजेनिक एभियन इन्फ्लुएञ्जा सक्रमण रोकथाम सम्बन्धि पशुसेवा विभागद्वारा प्रकाशित महत्त्वपूर्ण सूचना🙏🇳🇵
15/03/2026

लो प्याथोजेनिक एभियन इन्फ्लुएञ्जा सक्रमण रोकथाम सम्बन्धि पशुसेवा विभागद्वारा प्रकाशित महत्त्वपूर्ण सूचना🙏🇳🇵

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when भेटेरिनरी लोकसेवा बृहत तयारी संघ, प्रदेश र स्थानीय तह -प्रा.स,ना.प्रास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category