Natural view point restaurant and lodge

Natural view point restaurant and lodge Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Natural view point restaurant and lodge, Food & Beverage, Mirdi/6, Waling.

Natural View Point Restaurant & Lodge has been serving delicious Nepali, Indian, Chinese, and Continental food for the past eight years in Waling-5, Mirdi, Syangja, Nepal.

नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्ट र परिकार ।
13/12/2025

नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्ट र परिकार ।

From Aadhikhola to your plate — our Special Fish Thakali Thali!Welcome to Natural View Point Restaurant & LodgeContact U...
18/10/2025

From Aadhikhola to your plate — our Special Fish Thakali Thali!
Welcome to Natural View Point Restaurant & Lodge
Contact Us:
063-441419 | 9864380333 | 9856031666

नेचुरल भ्यु प्वाइन्ट परिवार पाहुनाको स्वागत गर्दै ।
21/07/2025

नेचुरल भ्यु प्वाइन्ट परिवार पाहुनाको स्वागत गर्दै ।

नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट एण्ड लज नेपालको स्याङ्जा जिल्ला, वालिङ नगरपालिका अन्तर्गत सिध्दार्थ राजमार्ग मिर्दी चोक...
05/06/2025

नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट एण्ड लज नेपालको स्याङ्जा जिल्ला, वालिङ नगरपालिका अन्तर्गत सिध्दार्थ राजमार्ग मिर्दी चोकको तेस्रो तलामा रहेको छ । चोकबाट चापाकोट हुँदै रामपुर कालीगण्डकी कोरिडोर २८ किलोमीटरको दुरी पक्की सडक मार्फत एक घन्टाको समयमै सजिलै पुग्न सकिन्छ । यो पोखराबाट बुटवल तर्फ आउँदा ६० किलोमीटर र बुटवलबाट पोखरा जाँदैगर्दा ९० किलोमिटर दुरीमा सिद्धार्थ राजमार्गसँग टाँसिएको छ ।
जस्तो नाम त्यस्तै प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिने यो ठाउँबाट आँखाले खामी नसकिने सुन्दरताको अद्भुत चमत्कार अवलोकन गर्न सकिन्छ । दायाँतर्फ अहिलेसम्म संसारका भौतिक मान्छेले टेक्न नसकेको माछापुच्छ्रेको चुली देखि काखसम्मको रमण गर्न सकिन्छ भने बायाँतर्फ गह्रौ शूरका टाकुरामा बयली खेल्न सकिन्छ ।‌
उचाइमा बाहुनथानको एक्लो चौतारी जहाँबाट पूरै वालिङका गुलाबी महलहरू छर्लङ्गै आँखै अगाडि प्रतित हुन्छन् । आधीखोलाको काखमा मौनताको अर्थ खोज्ने संसारभरका कविहरूको यहाँ जमघट हुन्छ । कविता वाचन, नेपाली भाषा र साहित्यको उन्नयनमा यसले आफ्नो स्थापनाकालदेखि नै मरिमेटेर लागिरहेको छ ।
यो ऋषिमूनिहरूको तपोवन हो जहाँ अध्यात्मको साधनाले पुर्वीय र पश्चिमा साहित्यको आत्मपरक खोज हुन्छ । यो प्रतिविम्बत पाठशाला पनि हो । यहाँबाट हिमाल, टाकुरा र रोशनीको प्रतिछायाँ आँधीखोलाको जल सतहमा साँझ परेपछि जहिलेपनि अवलोकन गर्न सकिन्छ । यो शिर्षकोट र आलमदेवीको आसिर्वाद हो जसको कल्कीमा सदैव गह्रौशूरको हात हुन्छ ‌
आँधिखोलाको माछा, चिकन, मटन र सुध्द साहकारी भोजनको लागि प्रख्यात यो रेष्टुरेण्ट थकाली खानाको अनुपम उदाहरण हो । तपाईँहरूको सेवामा यो नयाँ भवन सहित् संलग्न सौचालय र एसी रुम पनि उपलव्ध छ । आउनुहोस्- अवलोकन गर्नुहोस्- जो कोहीले पनि परख गर्नुहुनेछ ।

नचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट एण्ड लज
स्याङ्जा, वालिङ-६, माझ मडै, हटिया, मिर्दी

नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट एण्ड लज नेपालको स्याङ्जा जिल्ला, वालिङ नगरपालिका अन्तर्गत सिध्दार्थ राजमार्ग मिर्दी चोक...
26/05/2025

नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट एण्ड लज नेपालको स्याङ्जा जिल्ला, वालिङ नगरपालिका अन्तर्गत सिध्दार्थ राजमार्ग मिर्दी चोकको तेस्रो तलामा रहेको छ । चोकबाट चापाकोट हुँदै रामपुर कालीगण्डकी कोरिडोर २८ किलोमीटरको दुरी पक्की सडक मार्फत एक घन्टाको समयमै सजिलै पुग्न सकिन्छ । यो पोखराबाट बुटवल तर्फ आउँदा ६० किलोमीटर र बुटवलबाट पोखरा जाँदैगर्दा ९० किलोमिटर दुरीमा सिद्धार्थ राजमार्गसँग टाँसिएको छ ।
जस्तो नाम त्यस्तै प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिने यो ठाउँबाट आँखाले खामी नसकिने सुन्दरताको अद्भुत चमत्कार अवलोकन गर्न सकिन्छ । दायाँतर्फ अहिलेसम्म संसारका भौतिक मान्छेले टेक्न नसकेको माछापुच्छ्रेको चुली देखि काखसम्मको रमण गर्न सकिन्छ भने बायाँतर्फ गह्रौ शूरका टाकुरामा बयली खेल्न सकिन्छ ।‌
उचाइमा बाहुनथानको एक्लो चौतारी जहाँबाट पूरै वालिङका गुलाबी महलहरू छर्लङ्गै आँखै अगाडि प्रतित हुन्छन् । आधीखोलाको काखमा मौनताको अर्थ खोज्ने संसारभरका कविहरूको यहाँ जमघट हुन्छ । कविता वाचन, नेपाली भाषा र साहित्यको उन्नयनमा यसले आफ्नो स्थापनाकालदेखि नै मरिमेटेर लागिरहेको छ ।
यो ऋषिमूनिहरूको तपोवन हो जहाँ अध्यात्मको साधनाले पुर्वीय र पश्चिमा साहित्यको आत्मपरक खोज हुन्छ । यो प्रतिविम्बत पाठशाला पनि हो । यहाँबाट हिमाल, टाकुरा र रोशनीको प्रतिछायाँ आँधीखोलाको जल सतहमा साँझ परेपछि जहिलेपनि अवलोकन गर्न सकिन्छ । यो शिर्षकोट र आलमदेवीको आसिर्वाद हो जसको कल्कीमा सदैव गह्रौशूरको हात हुन्छ ‌
आँधिखोलाको माछा, चिकन, मटन र सुध्द साहकारी भोजनको लागि प्रख्यात यो रेष्टुरेण्ट थकाली खानाको अनुपम उदाहरण हो । आउनुहोस्- अवलोकन गर्नुहोस्- जो कोहीले पनि परख गर्नुहुनेछ ।

नचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट एण्ड लज
स्याङ्जा, वालिङ-६, माझ मडै, हटिया, मिर्दी

10/03/2025

नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्ट एण्ड लजमा आजको दिन ।

गरिमा विकास वैंकका प्रमुख कार्यकारी अधिकृत माधव आचार्यसँग  नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्ट एण्ड लजको शभाकक्षमा पत्रकार भे...
27/09/2024

गरिमा विकास वैंकका प्रमुख कार्यकारी अधिकृत माधव आचार्यसँग नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्ट एण्ड लजको शभाकक्षमा पत्रकार भेटघाट कार्यक्रम ।

Address

Mirdi/6
Waling

Telephone

9856031666

Website

Alerts

Be the first to know and let us send you an email when Natural view point restaurant and lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Natural view point restaurant and lodge:

Share