Kesar Babu

Directions

Kesar Babu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kesar Babu, Grocers, salyna, Dalies, NM.

07/20/2026

ल है सोल्टिनी दाई मन पर्यो कि भाई कमेन्ट गर्नु ल

07/04/2026

SMS garxu lala,❤️🫂❤️🫂❤️🫂❤️🥰❤🥰🏐🏐🏐🖕 @

06/28/2026
रोल्पा जिप दुर्घटनामा परि सल्यानकि  एक महिलाको मृत्यु शव ल्याउन नगरपालिकाले पठायो एम्बुलेन्सपूर्वी रुकुमबाट रोल्पाको जलज...
05/01/2026

रोल्पा जिप दुर्घटनामा परि सल्यानकि एक महिलाको मृत्यु शव ल्याउन नगरपालिकाले पठायो एम्बुलेन्स
पूर्वी रुकुमबाट रोल्पाको जलजला जाने क्रममा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु भएको छ।
सो दुर्घटनामा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२, फल्तेचौर निवासी २४ वर्षीया सृजना बुढाथोकीको मृत्यु भएको छ ।
पारिवारिक स्रोतका अनुसार मृतक सृजनाका श्रीमान केवल बुढाथोकी रोजगारीका लागि भारतमा रहेका र आजै नेपाल फर्कने तयारीमा थिए।
घटनापछि उद्धार तथा आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
मृतकको शव ल्याउन बनगाड कुपिण्डे नगरपालिकाले निःशुल्क एम्बुलेन्स पठाएको जनाएको छ। नगर प्रमुख कर्ण बहादुर बुढाथोकीका अनुसार शव व्यवस्थापनका लागि आवश्यक समन्वयसमेत गरिएको छ।
मृतक प्रती हार्दिक श्रद्धाञ्जली ।😭

सल्यान दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो- वनगाड कुपिण्डे नगरपालिका ८ बस्ने बर्ष ३० को मन बहादुर थापाको मेहेलकुना अ...
04/19/2026

सल्यान दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो
- वनगाड कुपिण्डे नगरपालिका ८ बस्ने बर्ष ३० को मन बहादुर थापाको मेहेलकुना अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ ।
- यससँगै मृतकको संख्या चार पुगेको प्रहरीले जनाएको छ । घाइते १४ जना भएका छन ।

With Dipak Thapa – I just got recognized as one of their top fans! 🎉
04/12/2026

With Dipak Thapa – I just got recognized as one of their top fans! 🎉

Salyan samko Yatra
04/10/2026

Salyan samko Yatra

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Bhai Tilak ko ra aanya dancer kasto lagxa mitho comment xorno ho la  miss ala
04/10/2026

Bhai Tilak ko ra aanya dancer kasto lagxa mitho comment xorno ho la miss ala

❤️❤️❤️❤️❤️

04/08/2026

Good morning
सबैलाई नमस्कार छ। फलो गर्न नभुल्नुहोला। जानकारीमूलक भिडियो हेर्नका लागि https://www.facebook.com/share/1CjUFwFDK3/

04/08/2026

सबैलाई नमस्कार छ। फलो गर्न नभुल्नुहोला। जानकारीमूलक भिडियो @ @

Address

Salyna
Dalies, NM
KESHARKPYOUTUBECHANNELSUBSCRIBEMEHATIHOVILOKLAYRAAAUNYXU

Website

Alerts

Be the first to know and let us send you an email when Kesar Babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category