R and R food product renisha

R and R food product renisha nepali product chips , dalmoth furundana peanut etc. 9818184033/ 9803444347
(1)

20/09/2026

केही कम्पनीहरूले बजारमा “हामी र R and R Food Product एउटै हो, नाम मात्र फरक हो” भन्दै ग्राहक, डिलर तथा होलसेलरलाई भ्रममा पारेर सामान बिक्री गरिरहेको जानकारी आएको छ।
उनीहरू R and R Food Product होइनन्।
R and R Food Product को आधिकारिक लोगो र स्टिकर भएको सामान मात्र हाम्रो आधिकारिक उत्पादन हो
R and R FOOD PRODUCT — हाम्रो नाम, हाम्रो पहिचान।

17/09/2026

भगवान विश्वकर्माको आशीर्वादले हाम्रो उद्योगमा सधैं सुख, शान्ति, समृद्धि, सफलता र निरन्तर प्रगति भइरहोस्।
हाम्रो उत्पादन, मेहनत र यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा सहयोगीहरूमा हार्दिक धन्यवाद।
विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!
R AND R FOOD PRODUCT
स्वादसँगै विश्वासको यात्रा

16/09/2026

२०८३ साल असोज १ गते विश्वकर्मा पूजा परेको हुँदा उक्त दिन R AND R FOOD PRODUCT बन्द रहने जानकारी सम्पूर्ण ग्राहकवर्ग, डिलर तथा होलसेलरज्यूहरूमा गराउँदछौँ।

12/09/2026

तीजको खुसी, उमंग र रमाइलोसँगै R AND R FOOD PRODUCT का स्वादिला तथा गुणस्तरीय उत्पादनहरू अब हजुरहरूको सहर–सहरमा आइपुग्दैछन्

06/09/2026

31/08/2026

कट्टी रोल बनाउनेहरू होस् या पानीपुरी, चटपट बनाउनेहरू… अब तपाईंहरूको काम अझ सजिलो हुने भयो!
किनकि R AND R FOOD PRODUCT ले बजारमा ल्याएको छ सानो–सानो टुक्रा भएको
चिप्सदेखि ठूला टुक्रासम्म!

28/08/2026

देशमा आएको यो विपत्तिको घडीमा पीडामा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा मल्हम लगाउने सानो प्रयासस्वरूप, R AND R FOOD PRODUCT परिवारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गरेका छौँ।

25/08/2026

20/08/2026

धन्यवाद दमौली! 🙏यहाँहरूले देखाउनुभएको माया र विश्वासका लागि धेरै–धेरै धन्यवाद। # Nepalireels

Address

Jorpati Kathmandu
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when R and R food product renisha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share